२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको नयाँ प्रकार : संक्रमण फैलिन थालेपछि सतर्कता अपनाउन कतार स्थित दूतावासको आग्रह

१३ पुष २०७७, सोमबार १०:४७

पुस १३, काठमाडौँ | कतारमा कोभिड-१९ को संक्रमण पूर्णरुपमा न्यूनीकरण नभएको भन्दै कतार स्थित नेपाली दूतावासले सतर्कता अपनाउँन आग्रह गरेको छ | सोमबार दूतावासले सूचना जारी गर्दै कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु पालना गर्न आग्रह गरेको हो |

हाल कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको छ | त्यस्तै युरोपेली मुलुकहरुमा कोभिड-१९ का नयाँ प्रकारका संक्रमणहरु देखापरेकाले कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु

पूर्णरूपमा पालना गर्न राजदूतावासले भनेको छ |

"तोकिएको संख्याभन्दा बढी हुने गरी अनावश्यक भिडभाड नगर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता आवश्यक स्वास्थ्य सतर्कता अपनाउन दूतावास हार्दिक अपिल गर्दछ |" दूतावासले जारी गरेको सूचनामा भनिएको छ |

त्यस्तै पर्व उत्सवहरू मनाउदा,स्थानीय नियम कानून तथा संस्कृति अनुरूप मर्यादित तवरले तथा भिडभाड नगरी मनाउन दूतावासको आग्रह छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य