२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाता विरुद्ध उजुरी गर्न सकिने मलेशिया सरकारले ल्यायो यस्तो व्यवस्था

२०७७, १२ पुष आईतवार ०५:५२

पुस १२, काठमाडौँ । मलेसिया सरकारले आगामी जनवरी देखि मोवाइल एप सञ्चालनमा ल्याउने भएको छ । श्रमिकले आफूमाथि कुनै दुर्व्यवहार भएमा  सम्बन्धित् सरकारी निकायमा उजुरी गर्न सकिने एप ल्याइने भएको हो ।

मलेसिया सरकारले बनाउने उक्त एप नेपाली, बंगाली लगायत विभिन्न भाषामा हुने छ । मोबाइल एपले विदेशी श्रमिकको अधिकारको सम्मान नगर्ने रोजगारदाताहरुका बारेमा सरकारले जानकारी हासिल गर्ने उदेश्यले उक्त एप निर्माण गर्न लागिएको मलेशियाका मानव संशाधन मन्त्री एम शरभनानले बताए ।

विदेशी श्रमिकले आफूमाथि दुर्व्यवहार हुँदा सरकारसँग सिधा नजोडिएको कारण उजुरी गर्न नसकेको उनले बताए । उनका अनुसार,नयाँ आउने मोवाइल एपमा दोहोरो सञ्चार गर्न सकिने छ ।त्यसपछि श्रमिकको उजुरीका आधारमा श्रम विभागले अनुगमन गर्ने छ ।

श्रमिक माथि रोजगारदाताले शोषण गर्ने,भने अनुसार तलब नदिने,उचित बसोवासको व्यवस्था नहुने, दुर्व्यवहार गर्नेलगायतका समस्याहरु श्रमिकहरुले बोग्नु पर्ने समस्या छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल