साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on: 25 Dec, 2020

पुस १०, काठमाडौँ। साउदी स्थित नेपाली दुतावासले राहदानी नविकरणका लागि आवेदन पेस गरेकाहरुलाई राहदानी बुझिलिन भनेको छ ।

 ०३ डिसेम्बर २०२० सम्म आवेदन पेस गरेकाहरुको नयाँ राहदानी बनेको हो। नयाँ राहदानी लिन पुरानो राहदानी र राजश्व तिरेको सक्कल रसिद सहित यथाशीघ्र सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । 

दमाम, जुबेल तथा खोबर क्षेत्रका राहदानी आवेदकहरुले आफ्नो नयाँ राहदानी लिन पूर्वी क्षेत्रमा रहेका नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री हरिप्रसाद घिमिरेलाई सम्पर्क गर्न दूतावासले भनेको छ ।

नयाँ राहदानी बनेकाहरुको नामावली हेर्नुहोस :

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says "148 12004776 12004792 150 12003734 12003735 SAU00117783 DABAHADUR SAU00117785 DHANISHOR SAU00117786 JITENDRA PUN KATUWAL BHATTARAI RAUT KURMI ASSY PTY DW"

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says "24811991462 SAZ00006711 BOM AHADUR KARKI ASSY RIYADH ADH RTY"

यस बिषयमा तपाइको प्रतिक्रिया...!