२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसओएस, डीडी ह्युमन र होप इन्टरनेशनल म्यानपावरको सम्पूर्ण कारोवार रोक्का

२०७७, १० मंसिर बुधबार ०४:५६

मङ्सिर ९, काठमाडौँ | वैदेशिक रोजगार विभागका महा निर्देशक कुमार प्रसाद दाहालले कतार पुलिसमा पठाउने नाममा सरकारी स्वीकृति नलिई अन्तर्वार्ता लिने र अटेरी गर्ने बिभिन्न तीन म्यानपावरलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् । 

महानिर्देशक दहालले सोमबार छापा मारिएको एसओएस र डीडी ह्युमन रिसोर्सको वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्का गरिएको र मंगलबार छापा हानिएको होप इन्टरनेशनलको सम्पूर्ण कारोवार आजदेखि रोक्का गरिने साझा सबाललाई जानकारी दिए । 

अनुगमनमा परेका म्यानपावरहरुलाई के कारवाही हुन्छ भन्ने प्रश्नमा दाहालले भने 'म पद त्याग्न तयार छु तर अवैध तरिकाले काम गर्न दिन्न । संलग्न सबै म्यानपावरलाई कारवाहीकै दायरामा ल्याउन रोक्का गरिएको हो ।'


तश्वीर: कुमार प्रसाद दाहाल, महानिर्देशक – वैदेशिक रोजगार विभाग

सोमबार र मंगलबार कतार पुलिसमा पठाउने भन्दै सरकारको स्वीकृति नै नलिई हजारौं नेपालीलाई अन्तर्वार्ताको लागि काठमाडौँ बोलाएर गोप्य रुपमा अन्तर्वार्ता लिएपछि वैदेशिक रोजगार विभागले  बिभिन्न तीन म्यानपावरमा अनुगमन गरेको थियो । कतार पुलिसमा पठाउने क्रममा गोप्य अन्तर्वार्ता लिनुको पछाडी नेपाली कामदारसँग लाखौँ अशुली गर्ने तयारी तथा सिमित म्यानपावरले मात्र कतार पठाउने गरि सिन्डिकेट सुरु गर्न लागेको म्यानपावर व्यवसायीकै आरोप लागेको छ । 

सम्बन्धित समाचार

कतार पुलिसमा पठाउने भन्दै फेरी आज पनि अन्तर्वार्ता

कतार पुलिसको लागि गोप्य अन्तर्वार्ता लिंदालिंदै २ म्यानपावरमा विभागको छापा (भिडियो सहित)

कतार दूतावासको भनाईः कतार पुलिस छनौट प्रकृयामा हाम्रो कुनै संलग्नता छैन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण