२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना भाइरसका कारण साउदीमा ८८ नेपालीको मृत्यु

२०७७, १२ मंसिर शुक्रबार ०६:५४

मंसिर १२, काठमाडौँ | विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)का कारण साउदी अरेबियामा हाल सम्म ८८  जना नेपालीको मृत्यु भएको छ | साउदीस्थित  नेपाली दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार, ८८  जना नेपाली कामदारको कोरोना भाइरसबाट मृत्यु भएको हो |

कोभिड १९ को असर लगाएत अन्य  कारणले अलपत्र परेका २०  हजार ३  सय ६  जना  नेपाली चार्टड उडान गरेर स्वदेश फिर्ता भएका छन् | दुतावास  रियाद र वाणिज्य दुतावास जेद्धाको  सहयोगमा साउदी सरकारले हालसम्म कम्पनीमा कार्यरत रहँदा अकामा नविकरण नगरेका १ हजार २ सय ८८ जना नेपालीलाई वहिर्गमन भिषा  जारी गरेको छ |

त्यस्तै नेपाली दुतावासले पासपोर्ट नविकरणको आवश्यक विवरणसहित  अनलाइन  फारमको व्यवस्था गरेको जनाएको छ | साउदीमा कोरोना भाइरसबाट  हालसम्म ३ लाख ५६ हजार ३ सय ८९ जना  संक्रमित भएका छन् |

बढ्दै गएको कोरोना संक्रमणका कारण उद्योग धन्दा बन्द हुन् थालेपछि  दैनिकरुपमा स्वदेश फिर्ता हुने नेपाली कामदारको संख्या बढ्दै गएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू