२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुनलाइट इन्टरनेशनलमा विभागद्वारा शिल, ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध

२०७७, १० मंसिर बुधबार ०५:०२

मङ्सिर १०, काठमाडौँ | वैदेशिक रोजगार विभागले मुनलाइट इन्टरनेशनल प्रा.लि. (इजाजत पत्र नम्बर.९७/०५३/०५४) मा शिल गरेको छ । ललितपुरको हरिहरभवनमा कार्यालय रहेको मुनलाइट मेनपावरको कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीको लागि विभागको स्वीकृति विना युरोप लगायतका विभिन्न मुलुक पठाउने भनि विभिन्न व्यक्तिहरुबाट रकम संकलन गरिरहेको भन्ने सूचना प्राप्त भए पश्चात विभागको आकस्मिक अनुगमनमा खटि गएको टोलि सम्बन्धित मेनपावरको कार्यालयमा जांदा कार्यालय बन्द रहेको रहेको थियो । सो पश्च्यात म्यानपावर संचालकलाई बारम्बार सम्पर्क गर्दा हाल सम्म पनि कायालयमा उपस्थित नभएकाले कार्यालय रहेको २ (दुई) वटा कोठामा सिलवन्दी गरिएको विभागले जानकारी दिएको छ ।

संचालक विभागको सम्पर्कमा समेत नआएकोले उक्त प्रा ली लाई वैदेशिक रोजगारीमा जान भनि रकम बुझाएका व्यक्तिहरुले १५ दिन भित्र विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा प्रमाण सहित उजुरी गर्न विभागले अनुरोध गरेको छ । 

साथै उल्लेखित मेनपावर को सम्पूर्ण कारोवार विभागवाट रोकको राखिएकोले अब उपान्त अर्को सूचना प्रकाशित नहुन्जेलसम्मको लागि मुनलाइटनाई वैदेशिक रोजगारमा जानको लागि कुनै काम वा राहदानी नबुझाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण