कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, वि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, वि"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्डियन आइडलमा अडिसन दिन पुगेका एक व्यक्तिद्वारा नेहा कक्कड़लाई जबर्जस्ति किस

३ कार्तिक २०७६, आईतवार ०६:१०

कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले जज गर्दैछन् । यस पटक इंडियन आइडलको होस्ट आदित्य नारायणले गर्दैछन् ।

अहिले इन्डियन आइडलको अडिसन भईरहेको छ । नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले अडिसन लिईरहेका छन् । यही क्रममा केहि दिन अघि एक व्यक्तिले अडिसनको क्रममा हङ्गामा खडा गरेका छन् । उनको व्यवहारले सबैलाई दंग मात्र पारेन उक्त भिडियो भाइरल भएको छ । अडिशनको क्रममा पुगेका एक व्यक्तिले जजको रुपमा रहेकी गायिका नेहा कक्कड़लाई  को जबर्जस्ति किस गरिदिएका छन् ।

सोनी टिभीको अफिशल इन्स्टाग्राममा एक भिडियो पोस्ट गरिएको थियो, जसमा ति व्यक्तिले नेहालाई किस गर्दै गरेको स्पष्ट देख्न सकिन्छ । किस गरिएको दृश्य भिडियोको अन्त्यमा छ । भिडियोमा ति व्यक्तिले धेरै गिफ्ट लिएर स्टेजमा पुग्दछन् र पहिले नेहालाई अँगालो हाल्छन् र फेरी किस गर्छन । उनको उक्त व्यवहारदेखेर सबै दंग पर्छन । नेहा आफ्नो अनुहार लुकाउछिन् । यसैबीच भिडियोमा होस्ट गर्दै गरेका आदित्य नारायणले ति व्यक्तिलाई किस गर्नबाट रोक्ने कोशिश पनि गर्छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का