१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज’

१ आश्विन २०७६, बुधबार ०९:११

असोज १, काठमाडौँ | मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल जितेकी छन् | ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन । 


परेली मिडिया तथा ईभेन्ट संसारको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतिस्पर्धामा ललितपुरकी रिजा व्यन्जनकारले फस्ट रनर अपको उपाधीको साथमा मिस लेडी अफ ब्रिलियन्सीको सव टाईटल हात पारिन भने, पोखराकी पुजा थापाले सेकेण्ड रनर अपको उपाधीको साथमा मिस पर्सानालिटीको सव टाईटल हात पार्न सफल भएकी थिईन । २७ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतिस्पर्धामा दुर्गम तथा नेपालको ग्रामीण भेगबाट सहभागीहरुको संख्या अधिक रहेको थियो ।


भक्तपुर स्थित ह्वाईट प्यालेसमा सम्पन्न उक्त प्रतिस्पर्धामा ट्राभल एण्ड टुरिज्जम विषयमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडलिष्ट आयुष्मा पोख्रेल, वरिष्ठ मोटिभेसनल प्रशिक्ष एवं शिक्षाविद पूर्ण लामा, वुमन क्रियसन सेन्टरकी प्रेसीडेन्ट निलु थापा, मिस नेपाल ईन्टरनेशनल निति शाह तथा तिलगंगा आंखा प्रतिष्ठानका रवि गौतमको निणार्यक मण्डल रहेको थियो ।

मिस नेपाल ईन्टरनेशनल निति शाहको कोरियोग्राफी रहेको उक्त प्रतियोगीतामा सहभागीहरुका लागी प्रशिक्षण निशुल्क रहेको जानकारी कार्यक्रम आयोजक एवं मिसेस नेपाल आईकन २०१७ तथा मिसेस वल्र्डवाइड २०१८ की विजेता वर्षा कार्कीले जानकारी दिईन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का