२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महँगा साइकल चढ्ने बलिउडका यी कलाकार

१० आश्विन २०७९, सोमबार ०६:१७

असोज १०, मुम्बई | बलिउड कलाकार महँगा कारसँगै महँगा साइकलका पनि सौखिन छन् । आलिशान जिन्दगी बिताउने उनीहरूमध्ये केहीसँग प्राइभेट जेट पनि छ । जेट र कार भए पनि उनीहरूमा साइकल कुदाउने सोख उत्तिकै छ । त्यसैले उनीहरूलाई कैयौंपटक मुम्बईका सडकमा साइकल कुदाइरहेको भेट्न सकिन्छ ।


सलमान खान

अभिनेता सलमान खानसँग महँगो कार र बाइकको कलेक्सन छ । गत महिना उनी बुलेट प्रुफ गाडी कोयोडा ल्यान्ड क्रुजरका कारण चर्चामा आएका थिए । कार र बाइकका अलावा सलमान साइकलका पनि सौखिन हुन् । उनी कैयौंपटक मुम्बईमा साइकलमा घुम्दै गरेको अवस्थामा भेटिएका छन् । उनीसँग बिइङ ह्युमनको साइकल छ । यसको मूल्य करिब ६० हजार भारु पर्छ ।

रणवीर कपूर

अभिनेता रणवीर कपूर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’ का कारण चर्चामा छन् । यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ । रणवीर महँगो कार र बाइकको सौखिन हुन् । उनी साइकल कुदाउन पनि उत्तिकै चासो दिन्छन् । रणवीरसँग मेट एक्स फोल्डेबल ईबाइक छ, जसको मूल्य डेढ लाख रुपैंयाँ पर्दछ । यसमा एक हजार वाटको शक्तिशाली मोटर र स्मार्ट एलसीडी डिस्प्ले छ ।

शाहिद कपूर

अभिनेता शाहिद कपुरसँग डुकाती स्क्रेबलर ११ सय इलेक्ट्रिक साइकल छ । यसको मूल्य साढे दुई लाख रुपैयाँभन्दा बढी पर्छ । यो फेन्सी मोटरसाइकल हो ।

सारा अलि खान

अभिनेत्री सारा अलि खानसँग यू बेन्ट चेचिसको वोग सेलेक्ट साइकल छ । यसको मूल्य करिब १५ हजार रुपैयाँ पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव