२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दर्शकले निःशुल्क​ नेपाली फिल्म हेर्न पाउने

२८ आश्विन २०७९, शुक्रबार ०८:४९

असोज २८, काठमाडौं | दर्शकले अब नेपाली फिल्म निःशुल्क हेर्न पाउने भएका छन् । नेपाल नेटवर्क टेलिभिजनले केही अगाडि रिलिज भएका तर डिजिटल प्लेटफर्ममा नआएका फिल्महरु पालैपालो टेलिभिजनबाट प्रसारण गर्ने भएको हो । 


नेपाल नेटवर्क टेलिभिजनले अब हरेक साता डिजिटल प्लेटफर्ममा आउन बाँकी नयाँ फिल्महरु प्रसारण गर्न लागेको टेलिभिजन संचालक संस्था डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए । 

ओएसआर डिजिटल र डिएआर मुभिजको सहकार्यमा नेपाली फिल्म टेलिभिजनमा प्रशारण गर्न लागिएको हो । टेलिभिजन हेर्ने दर्शकले नयाँ फिल्म घरमै बसेर निःशुल्क हेर्न पाउन् भन्ने उदेश्यले दीपावलीबाट यो प्रदर्शन सुरु गर्न लागेको हो ।

प्रदर्शनको सुरुवात फिल्म ‘लप्पन छप्पन २’ बाट हुँदैछ । केही महिना अगाडि हलमा प्रदर्शनमा आएको यो फिल्म विदेशका कतिपय देशमा अझै प्रदर्शन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव