२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

करण जोहरले छाडे ट्वीटर

२०७९, २५ आश्विन मंगलवार ०६:५३

असोज २५, काठमाडौं । बलिउड निर्माता करण जोहरले सोमबार अपरान्ह एउटा ‘सरप्राइज’ घोषणा गरेका छन् । यो घोषणा नौलो त होइन, तर करणका फ्यानका लागि नौलो र स्तब्ध बनाउने खालको छ ।


करणले ट्वीटर छाड्ने घोषणा गरेका छन् । ट्वीटर छाडेको जानकारी दिंदै उनी लेख्छन्, ‘थप सकारात्मक ऊर्जाको लागि मात्र ठाउँ बनाउनु र यो त्यसतर्फको एउटा कदम हो । अलबिदा ट्वीटर ।’

करण सामाजिक सञ्जालमा अति सक्रिय हुने बलिउड सेलिब्रिटीमध्ये पर्छन् । ट्वीटर छाडे पनि फेसबुक र इन्स्टाग्राममा भने उनी सक्रिय नै हुनेछन् । ट्वीटर छाड्ने करणको घोषणालाई प्रयोगकर्ताहरुले ट्रोल बनाइरहेका छन् । अन्य केही हलिउड र बलिउड सेलिब्रिटीले पनि सामाजिक सञ्जाल छाड्ने क्रम बढिरहेको छ ।

नेपालमै अभिनेत्री पूजा शर्मा केही सातादेखि सामाजिक सञ्जालबाट गायब छिन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति