असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको ब"/>

३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा ‘प्रेमगीत ३’को कमाई साढे चार करोड हारहारीमा

११ आश्विन २०७९, मंगलवार १०:०५

असोज ११, काठमाडौं | ‘प्रेमगीत ३’ यतिबेला चर्चामा छ । यतिबेला धेरैको चासो फिल्मले कति कमायो भन्ने हो ?

फिल्मको कमाइलाई लिएर चलचित्र विकास बोर्डको बक्सअफिस र निर्माताबीचको तथ्यांक बाझिएको छ । निर्माता सुवास कालेले फिल्मको नेपाली संस्करणले नेपालमा सुरुआती तीन दिनमा ५ करोड २० लाख रुपैयाँ कमाएको तथ्यांक उल्लेख गरेका छन् ।


चलचित्र विकास बोर्डले चाहिँ सोमबार बेलुकासम्म नेपाली संस्करणले देशब्यापी ३ करोड ७६ लाख रुपैयाँ ग्रस कमाइ गरेको जनाएको छ । बोर्डका अनुसार सोमबार रिलिज भएको हिन्दी संस्करणले ५३ लाख रुपैयाँ कमाइ गरेको छ ।

बोर्डले उपलब्ध गराएको तथ्यांकलाई केलाउँदा र बक्सअफिस सर्भर जडान नभएका कतिपय हलको तथ्यांक विश्लेषण गर्दा फिल्मको तीन दिने कमाई ४ करोड हारहारी हुने अनुमान गरिएको छ ।

कूल मिलाएर नेपालमा ‘प्रेमगीत ३’ को हिन्दी र नेपाली संस्करणको कूल कमाई साढे चार करोड आसपास हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली