साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण ग"/>

९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीका स्वयमसेवीकालाई साइकल बितरण

८ श्रावण २०७४, आईतवार १०:१६


साउन ८, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाका स्वास्थ्य स्वयमसेवीकालाई आइतवार एक कार्यक्रमकाबिच प्रति ब्याक्ति १ साइकल बितरण गरिएको छ ।

क्षेत्र नं. १ सांसद विकास कोषको रकमले बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्र र रौतेली विचवा स्वास्थ्य चौकीका ४९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ब्यवस्थापिका सांसद सदस्य दिवान सिह बिष्टले साइकल बितरण गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिती सदस्य जनक धामीले जानकारी गराउनु भयो । रौतेली विचवा स्वास्थ्य चौकीका १० जना र बेल्डाँडी प्राथमिक स्वास्थ्य केन्द्रका ३९ जना महिला स्वास्थ्य स्वयमसेवीका लाई ३ लाख ५० हजार रकम बराबरको साइकल बितरण गरिएको हो ।

गत आर्थिक बर्षको परिषदमा वडा भेला देखि महिला स्वास्थ्य स्वयमसेवीका लाई साइकलको माग आए पनि बेल्डाँडी गाउँपालिकाको बजेटले नभ्याए पछि उक्त मागलाई सांसद विकास कोषमा पठाएको थियो ।

आफुहरु लाई गाउँघरमा हिडडुल गर्न निकै कठिन भएको भन्दै साइकलको माग गर्दै आएका स्वयमसेवीकाको माग आज पुरा भएको छ । नयाँ साइकल हातमा परेकोले आफुहरुलाई काम गर्न थप हौसला मिलेको बेल्डाँडीका स्वयमसेवीकाहरुले बताएका छन् । आगामी दिनमा पनि यस्तै सहयोगको अपिक्षा समेत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी दिवान सिह बिष्टले भने बेल्डाँडीमा एम बि बि एस डक्टर आफ्नो पहलमा ल्याएको जिकिर गर्दै आगामी दिनमा पनि आफुले सक्दो सहयोग बेल्डाँडीलाई गर्ने कुरा समेत जनाएका छन् । कार्यक्रममा सहभागि अधिकांसले रौतेली स्वास्थ्य चौकीका लागि पनि एम्बुलेन्सको माग गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता