असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मे"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भम्केनि धाममा शिव पुराणको आयोजना हुने

२९ असार २०७४, बिहीबार ०५:५१


असार २९, कञ्चनपुर । कञ्चनपुरको पवित्र धार्मिक तिर्थस्थलको रुपमा स्थापनाहुन गईरहेको महाकाली शारदा पीठ भम्केनी धाममा एघार दिने शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुने भएको छ ।

श्री सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामको आयोजनामा यही आउदो श्रावण ९ गते देखि १९ गते सम्म उतm महायज्ञको आयाजना हुने आयोजक मूल समितीका अध्यक्ष हरी रावलले बताउनु भयो । 

साथै उहाले कञ्चनपुरको भिमदत्तनगर वडा न.ं ८ मा अवस्थित यस पवित्र क्षेत्रमा परम्परागत हिन्दु धर्मको रक्षा तथा निकट भविश्यमा यस महाकाली शारदा पीठ भम्केनीधाममा निर्माण हुनगईरहेको ७५ फीट अग्लो नेपाल आमाको मुर्ति निर्माणमा आर्थिक सहयोग पुगोस भनेर समेत शिवपुराण महायज्ञ तथा श्रावणी मेलाको आयोजना हुनगईरहेको बताउनु भयो ।

साथै कञ्चनपुरको भिमदत्तनगर वडा न. ८ का नव निर्वाचित वडाअध्यक्ष ध्वज बहादुर बिष्ट लाई सिद्धनाथ बैजनाथ धार्मीक तपस्थली क्षेत्र विकास समिती महाकाली शारदा पीठ भम्केनीधामका अध्यक्ष हरी सिह रावल ले रामनामी ओढाएर सम्मान गरेका थिए । राजेन्द्र सिह बिष्टको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता