जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

शिक्षकको कुटाईबाट सात विद्यार्थी घाईते

२८ जेष्ठ २०७४, आईतवार १५:५८

जेठ २८, कञ्चनपुर | कञ्चनपुरको लालझाँडी गाउँपालिका–४ पर्सियाको स्वतन्त्र माविका शिक्षक नवराज अवस्थीको कुटाईबाट सात विद्यार्थी घाईते भएका छन् । विज्ञान विषयका शिक्षक अवस्थीले आइतबार होमवर्क नगरेको भन्दै लाठीले चार छात्रा र तीन छात्र विद्यार्थीलाई कक्षाकोठामै कुटपिट गरेका हुन् ।

 कुटपिटबाट प्रेम सागर राना, संगिता चौधरी, अस्मिता राना, सुनिता राना शक्त घाईते भएका छन् । उनीहरुको उप उपचारका लागि शंकर स्वास्थ्य चौकीले आईतबारै सेती अञ्चल अस्पताल धनगढी रेर्फर गरेको अभिभावकले बताएका छन् । अभिभावक छेदक रानाले शिक्षकको कुटाईबाट भतिजा प्रेमको उपचारका लागि सेती अञ्चल अस्पताल आएको बताए । ‘शंकरपुर स्वास्थ्य चौकीमा उपचार हुन् सकेन्, ‘उनले भने, एक्सरे गराउन सेती अञ्चल अस्पताल आएको छु ।’ अन्य घाईते किरन राना, प्रेम राना, मसिना रानाको शंकरपुर स्वास्थ्य चौकीमा उपचार पछि घर फर्केका छन् । होमवककै विषयमा शिक्षक अवस्थीले अन्धाधुन्द आफुहरुलाई कुटपिट गरेको विद्यार्थी प्रेम सागरले बताए । ‘मैले आधा होमवर्क गरेको थिए, ‘सरले हाठीले मेरो हातमा बजार्यो ।’ विदा भएर घर गएर विद्यार्थी रुनथाले पछि मात्रै अभिभावकले विद्यालयमा घटना भएको थाहा पाएका थिए । ‘हामी विद्यालय पुग्दा सम्म शिक्षक अवस्थीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो, ‘अभिभावक छेदक रानाले भने, ‘त्यसपछि हामी घाईतेको उपचार गर्न शंकरपुर स्वास्थ्यचौकी तिर गयौँ ।’ होमवर्ककै विषयमा शिक्षकले निर्धात रुपमा कुटपिट गरेको भन्दै अभिभावकले शिक्षकलाई कार्बाहीको माग समेत गरेका छन् ।

विद्यालयलाई शान्ती, भय रहित क्षेत्र घोषणा गरेपनि शिक्षकबाटै निर्धात रुपमा कुटपिट भएको भन्दै अभिभावले शिक्षकको बिरोध गरेका छन् । स्वतन्त्र माविका प्रअ लोक बहादुर बडायकले शिक्षकबाट घटना भएको स्वीकार गर्नुभयो । ‘हाम्रो विज्ञान शिक्षकबाट घटना भयो, ‘उनले भने, ‘अब यसलाई कसरी समायोजन गर्न सकिन्छ, अभिभावकको रायलिन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल