जेठ २८, कञ्चनपुर | मेचि देखि महाकालीका अभियन्ता भैरवहा सिद्धार्थनगर–६ दयापथका युवा व्यवसायी (वर्ष ४९) का छविलाल धवन शुक्रबार महाकाली अञ्चलको कञ्चनपुर जिल्ला गडडाचौकि स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २८, कञ्चनपुर | मेचि देखि महाकालीका अभियन्ता भैरवहा सिद्धार्थनगर–६ दयापथका युवा व्यवसायी (वर्ष ४९) का छविलाल धवन शुक्रबार महाकाली अञ्चलको कञ्चनपुर जिल्ला गडडाचौकि स्"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विश्व शान्तिको लागि पैदल यात्री अभियन्ता कञ्चनपुरमा

२०७४, २८ जेष्ठ आईतवार ०२:२३

जेठ २८, कञ्चनपुर | मेचि देखि महाकालीका अभियन्ता भैरवहा सिद्धार्थनगर–६ दयापथका युवा व्यवसायी (वर्ष ४९) का छविलाल धवन शुक्रबार महाकाली अञ्चलको कञ्चनपुर जिल्ला गडडाचौकि स्थीत ७ नं. पिलरमा पुगी आफ्नो पैदल यात्रा टुङ्गगाएका छन् ।

बैशखा ५ गते झापाको काँकडभित्ता देखि पैदल यात्रा शुरुगरेका धवन जेष्ठ २६ गते कञ्चनपुर पुग्न सफल भएका हुन । उनले यो यात्रा ५२ दिनमा पुरा गर्न सफल भएका छन् । उक्त ५२ दिनको यात्रा गर्नको लागि ११ हजार वि.एम.जि ग्रुपको सहयोग र आफुले ३० हजार रुपैया ऋणमा लिएर पदैल यात्रा शुरु गरेको त्यसैगरी प्रायः जसो ठाँउमा इलाका प्रहरीले खान र बस्न व्यवस्था मिलाई सहयोग गरेको बताएका छन् ।

स्थायी शान्तिको लागि १३ वर्ष देखि आफु यसरी पैदल यात्रा गर्दै आईरहेको र भारतको विभिन्न ठाउँमा पनि नेपाली झण्डा लिई पैदल यात्रा गरेको धवनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल