असार २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ ।

बुधवार राती चवन्नी वजारमा रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ ।

बुधवार राती चवन्नी वजारमा रह"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा दिनप्रतिदिन चोरी बढ्दै

२२ असार २०७४, बिहीबार ०९:३५


असार २२, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिण क्षेत्र बेल्डाँडी गाउँपालिकाको चवन्नी वजारमा दिनप्रति पसलहरुमा चोरी बढ्दै गाएको छ ।

बुधवार राती चवन्नी वजारमा रहेको प्रकाश मेडिकल हलको देवालमा प्वाल पार्नको लागि ७,८ ईटा तोडेको छ । मेडिकलको देवाल तोड्ने प्रयासलाई स्थानीयहरुले नसा गर्ने समुहले सिरिन्ज लिनको लागि तोडेको हुन सक्ने आसंका गरेका छन् । 

ब्यवसायी प्रकाश धामीले भने “मेरो पसलमा के चोर्नको लागि यस्तो कार्य गरेछ, मेडिकलमा त मेडिसियनका सामान बाहेक अरु केहि राखेको छैन् यो कसैले दुश्मनीका कारण हुन सक्ने बताए ।”

बेल्डाँडी इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख ग्रिन्द्र बोगटीले चोर तुरुन्त पत्ता लाग्ने र कार्वाही गरिने बताए । उनले भने यति बेला सबै चुनावको काममा ब्यस्त भएकाले चोरहरु सकृय भएको जनाए ।

यसरी दिन प्रतिदिन बेल्डाँडीमा चोरीको समस्याले स्थानीय बासीहरु त्रसित बन्दै गएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने