भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दै"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको शाखा कञ्चनपुरमा खुल्दै

२८ असार २०७४, बुधबार १२:३५


भास्कर के.सी./असार २८, कञ्चनपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) केन्द्रीय कार्यालय काठमाण्डौले कञ्चनपुर बाट आफ्नो शाखा विस्तार गर्दैछ । 

अहिले सम्म कुनै पनि काम को शुरुवात पुर्व बाट पश्चिम तिर हुर्दै आएको थियो, तर पश्चिमको महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा शाखा स्थापना गरि क्रमश पुर्वमो मेची सम्म खोल्ने उद्देश्य रहेको नास्टका सचिव डा. दिल्ली सुब्बाले बताए । 

सुदुर पश्चिमका युवा वैज्ञानिक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन र उनिहरुलाई अनुकुल वातावरण उपलब्ध गराउने  साथै भौगोलिक र पारस्थितिकिय आवस्थामा प्रचुर मात्रामा पाइने प्रमुख जडिबुटि लगायत बन्यजन्तु तथा गैहकाष्ठ वनपैदावारहरुको दिगो संरक्षण, खेती विकास तथा व्यवसायिकरणका लागि आवश्यक पहिचान, रासायनिक विश्लेषण, गुणस्तर मापन, मुल्य अभिवृद्धिकरण र संरक्षण स्थितिको मुल्याङ्कनका लागि उचित अनुसन्धानात्मक कार्यहरु अघि बढाउने हेतुले यस क्षेत्रमा शाखाकार्यालयको प्राथमिकता दिएको साथै अब खुल्ने प्रयोशालाको स्थापनाले समग्र देशको र विषेश गरि यस क्षेत्रमा विज्ञान प्रविधिको उल्लेखनिय विकास हुने सुब्बाले बताए ।

२०३९ सालमा पहिलो पटक स्थापित भएको नास्ट अहिले आएर पहिलो शाखाको रुपमा सुदुर पश्चिम क्षेत्रमा विज्ञान तथा प्रविधिको विकास क्षेत्रका युवा वैज्ञानिक तथा प्राविधिकहरुको क्षमता अभिवृद्धि, प्रोत्साहन, अनुकुल वातावरण, यस क्षेत्रमा जडीबुटीको लागि ७ नं. प्रान्तमा राष्ट्रिय जडिबुटी प्रयोगशाला स्थापना गर्ने उद्देश्यका साथ शाखा स्थापना गर्न लागेको उप–कुलपति प्रा.डा.पोखरेलले बताए । 

असार २९ गते हुने समुद्घाटनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विहिबार ११ बजे जानकीटोल –१८ मा रहेको नवकिरण विद्यालय नजिकै रहेको भवनमा समुद्घाटन कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता