८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राथमिक उपचार खोज तथा उद्धार तामिल सम्पन्न

३० असार २०७४, शुक्रबार ०९:०३

असार ३०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा २ दिने प्राथमिक उपचार, खोज तथा उद्धार र पूर्व सुचना प्रणाली सम्वन्धि तालिम शुक्रवार सम्पन्न भएको छ ।

जिल्लाका बिभिन्न नगरपालिका तथा गाउँपालिकाका बिपद ब्यवस्थापन संग जोडिएका युवाहरुलाई बिपद बाट जोगाउन उक्त तालिम दिईएको निडस् नेपालले जनाएको छ । 

निडस् नेपालको अनुकुलन परियोजनाका जलबायु परिर्वतन तथा बिपद ब्यवस्थापन अधिकृत भरत दवाडीले बर्खायाममा हुन सक्ने बाढी र डुवान लाई मध्य नजर गरेर तालिम आयोजना गरेको बताए ।

 बिहिवार देखि दैजी स्थीत होटल हाईवे ग्रिनको सभाहलमा संचालन भएको तालिममा कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बिपद ब्यवस्थापन संग आवद्ध भएका बिभिन्न क्षेत्रमा आवद्ध भएका ३० जना भन्दा बढी प्रशिक्षार्थीहरु लाई अभिमुखिकरण गराईएको प्रशिक्षक सोम राज जोशीले जानकारी गराउनु भयो । 

सो तालिममा बिपद आउनु पुर्व के गर्ने , बिपद आईसके पछि के गर्ने र यस्तो अवस्थामा मानवीय क्षति न्युनिकरण गर्ने भन्ने बारेमा तालिम लिएको प्रशिक्षार्थीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता