२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको मागपत्र असार १ देखि प्रमाणीकरण शुरु हुँदै

२०७८, ३० जेष्ठ आईतवार ०४:२३

जेठ ३०, काठमाडौँ | कतारस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरणको काम असार १ गतेदेखि शुरु गर्ने भएको छ । दुतावासले गत शुक्रबार यस सम्बन्धि सूचना जारी गरिसकेको छ । 

कतारस्थित नेपाली दुतावासको अनुसार असार १ देखि बिहान ८ बजेदेखि ११ बजेसम्म तीन मागपत्र प्रमाणीकरणको काम हुने जनाएको छ । त्यस्तै दुतावासले सार्वजनिक विदा बाहेक शुक्रबारदेखि बिहिबार दुतावास खुल्ला रहने जनाएको छ । सरकारले हाल कतार सहित टर्कीमा सातामा दुई नियमित उडान सुरु गरिसकेको छ । उडान सुचारु भएपछि बैदेशिक रोजगार बिभागले समेत सातामा दुई दिन आइतबार र बुधबार श्रम स्वीकृति दिने काम सुरु गरिसकेको छ । वैदेशिक रोजगारका डिमाण्डहरु समेत म्यानपावरहरुले सार्वजनिक गर्न थालेका छन् । बिभागले विज्ञापन पुर्व स्वीकृति दिने काम समेत गरिरहेका छन् । तयस्तै वैदेशिक रोजगारमा जानु अघि लिनुपर्ने अभिमुखीकरण तालिम पनि खुलेका छन् । 

वैदेशिक रोजगार व्यवसायसँग सम्बन्धितहरुले जनाए अनुसार कतार सहित बिभिन्न देशबाट कामदारहरुको ठूलो शंख्यामा माग आईरहेको छ । कोरोनाको कहर हटेर उडान सहज हुँदा वैदेशिक रोजगारमा पठाउने प्रक्रिया ह्वात्तै बढ्ने उनिहरुको विश्वास छ । 

दुतावासले जारी गरेको सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त