२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक रोजगार श्रम स्वीकृति दिने सेवा सातामा दुई दिन

२०७८, २६ जेष्ठ बुधबार १४:२४

जेठ २६, काठमाण्डौ | वैदेशिक रोजगार अन्तर्गत ताहाचल स्थित श्रम कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले यस सम्बन्धमा जानकारी गराएको हो । 

यसअघि श्रम कार्यालयले हरेक साताको बुधारबार एक दिन बायोमेट्रिक नभएका श्रमिकलाई श्रम स्वीकृति दिने जनाएको थियो । अब भने हप्तामा दुई दिन श्रम स्वीकृति दिइनेछ । बुधबारको अलावा आइतबार पनि श्रम स्वीकृति प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ ।

श्रम कार्यालयले जारी गरेको सूचनामा लेखेको छ 'यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको लागि मात्र भएको हुँदा बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको हुँदा त्यस्ता व्यक्ति भौतिक रुपमा उपस्थित नभईदिनुहुन अनुरोध छ ।

कोरोना महामारी बढ्दै गएपछि ताहाचलस्थित श्रम कार्यालय गत वैशाख २४ गतेदेखि स्थगित भएको थियो । तर सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देशहरु कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले अहिले व्यक्तिगत श्रम स्वीकृति लिन भौतिक रुपमै सेवा दिन थालेको छ  । अनलाइनबाट पुन: श्रम स्वीकृति भने जारी छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त