२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: पुर्वस्वीकृति दिने क्रम जारी, म्यानपावरले अन्तर्वार्ता लिने क्रम पनि जारी

२०७८, २३ जेष्ठ आईतवार ०४:०८

जेठ २३, काठमाडौँ | कोरोनाको कारण निषेधाज्ञा लगाइएको अवस्थामा पनि वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिईरहेको र म्यानपावरहरुले अन्तर्वार्ताको मिति तोकेरै वैदेशिक रोजगारको प्रक्रिया अगाडी बढाईरहेका छन् । 

वैदेशिक रोजगार बिभागले पछिल्लो केहि दिन यता कतार र साउदी पठाउनको लागि पुर्व स्वीकृति दिईरहेको छ । एक म्यानपावरले २०० जना भन्दा बढीको डिमाण्डमा रोमानियामा कामदारको माग सहितको विज्ञापन गरेको छ । जसको अन्तर्वार्ता मिति समेत जेठ भित्रै तोकिएको छ । बिभागले रोमानियाको मागमा पुर्व स्वीकृति गत बिहिबार मात्र दिएको छ ।

त्यस्तै केहि म्यानपावरहरुले पहिलेनै लिएको पुर्व स्वीकृतिको आधारमा जेठ महिनाभित्रकै मितिमा फाइनल अन्तर्वार्ताको मिति राखेर दैनिक पत्रिकाहरुमा बिज्ञापन गर्न थालेका छन् । केहि म्यानपावरले अन्तर्वार्ता अनलाइनबाट हुने भन्दै बिज्ञापन दिए पनि अधिकांशले अन्तर्वार्ता मिति मात्र उल्लेख गरेका छन् । केहि म्यानपावरले कार्यालयको सम्पर्क नम्बर मात्र दिएर अन्तर्वार्ताको मिति जेठ भित्रै हुने उल्लेख गरेका छन् । यसरी मिति तोकेर बिभागबाट पुर्वस्वीकृतिनै लिएर विज्ञापन गरेकाहरुको कार्यालयमा सम्पर्क गर्दा फोन भने नउठेको गुनाशो पनि आईरहेका छन् । यसैबीच केहि म्यानपावरले भने अनलाइनबाटनै अन्तर्वार्ता लिईरहेको साझा सबाललाई जानकारी दिएका छन् । 

बैदेशिक रोजगार बिभागको अनुसार अहिले वैदेशिक रोजगारको पुर्व स्वीकृति दिने काम जारी छ । केहि म्यानपावरले 'रोमानिया, कतार र साउदीमा रोजगारको अवसर'को विज्ञापन समेत पत्रिकाहरु मार्फत सार्वजनिक गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त