२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन बलिउडमा धेरै पटक बलात्कार भएकी अभिनेत्री !

२०७५, १९ चैत्र मंगलवार ०९:२७

चैत १९, काठमाडाै । समाजमा हुने यौन दुव्र्यवहारको विषयलाई लिएर निर्माण हुने फिल्ममा अन्याय र अत्याचारको सिनमा प्राय अभिनेत्री नजीमाको निकै माग हुने गथ्र्यो । फिल्ममा उनलाई अभिनेताको बहिनी वा अभिनेत्रीको साथीको भूमिका धेरै दिइन्थ्यो ।


फिल्ममा उनलाई बलात्कारको सिनमा देखाइन्थ्यो । सुन्दर र निर्दोष अनुहारको कारण उनलाई निर्देशकहरुले अभिनेताको बहिनीको भूमिकामा निकै रुचाउँथे ।

उनले जति फिल्ममा अभिनय गरेकी छन् उनी सबैमा अभिनेता को बहिनी नै बनेकी छन् । सन् १९४८ मा महाराष्ट्रको नासिकमा नजीमको जन्म भएको थियो । बाल कलाकारको रुपमा फिल्म क्षेत्रमा आफ्नो करियर सुरु गरेकी उनले सन् १९६० देखि ७० सम्म जति फिल्म गरिन सबैमा बलात्कारको सिन गरेकी थिइन् । यतिसम्मकी बलात्कारको सिन धेरै गरेको कारण उनलाई ‘रेप रानी’ को उपमा समेत दिइएको थियो ।

उनलाई बलिउडकी बहिनी भनेर उपमा दिइएको थियो । उनले निशान १९६५, राजेन्द्र कुमारसँग फिल्म आरजू १९६५, दिल्लगी १९६६, तमन्ना १९६९, अनजाना १९६९ जस्ता फिल्ममा काम गरेकी थिइन् । सन् १९७२ मा उनले अभिनय गरेको फिल्म ‘बेईमान’मा भएको दमदार अभिनयको कारण उनले फिल्मी फेयर अवार्ड समेत प्राप्त गरेकी थिइन् । उनले अन्तिम अभिनय गरेको फिल्म ‘लब एण्ड गाड’ भने मृत्युपछि मात्रै रिलिज भएको थियो । नेपाल समाचारपत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति