२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्टरनेटमा भाइरल हुँदै सारा अली खानको बोल्ड फोटोशूट, फ्यानहरु आक्रोशित (५ तश्वीर)

२०७५, २२ चैत्र शुक्रबार १२:४२

चैत २२, मुम्बई | सैफ अली खान र अमृता सिंहकि छोरी सारा अली खानको तश्विरलाई लिएर पछिल्लो समय सामाजिक संजालमा बिभिन्न तर्कहरु उठाइएका छन् । 

उनको बोल्ड तश्विरलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित भएका हुन् । तश्वीरको कारण कयौं सामाजिक संजाल प्रयोगकर्ताहरुले उनलाई बलीवुडकी दोश्री दिशा पाटनी समेत भनेका छन् ।  साराले उक्त बोल्ड तश्वीरहरु ग्ल्यामर म्यागेजिन 'वोग'को लागि खिचाएकी हुन, जसमा उनले बोल्ड पोज दिएकी छन् । एक्ट्रेस आफैले इन्स्टाग्राममा आफ्नो उक्त तश्वीर शेयर गरेकी थिइन् । 


सामाजिक संजालमा आईरहेका छन् – यस्ता प्रतिक्रिया 

साराको तश्विरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, 'म तपाइको ठूलो फ्यान थिएँ, तर अब रहिन… फोहोरी तश्वीर ।'  अर्का एक प्रयोगकर्ताले लेखेका छन्, 'मलाई लाग्छ मैले तपाइको बुबासँग कुरा गर्नु पर्छ सारा ।' अर्का एक प्रयोगकर्ताले लेखेका छन्, 'फोहोर कुरा, बेबी, यस्तो कपडा लगाउन हुँदैन… लाज मान ।' 

अर्का एक प्रयोगकर्ताले प्रतिक्रिया दिदै लेखेका छन्, 'दिशा पाटनीको भविष्य संकटमा पर्यो अब ।' तयस्तै अर्का एक जनाले लेखेका छन्, 'दोश्री दिशा पाटनी नबन्नु ।' 


यो पनि जानकारी दिउ कि बलिउड चलचित्र 'केदारनाथ' (२०१८) बाट बलीउडमा डेब्यू गरेकी सारा आजकाल इम्तियाज अलीको निर्माणमा बन्दै गरेको चलचित्र 'लव आजकल २' को शूटिङमा व्यस्त छिन् । आगामी बर्षको १४ फेव्रुअरीमा रिलीज गर्ने तयारीमा रहेको यस चलचित्रमा उनको विपक्षमा कार्तिक आर्यन देखिनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति