२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को बन्छ करोडपतिको सेटमा पांडे र जिक्री, जिक्री भन्छन् ‘आफ्नै नाम बिर्सदो रहेछ’

२०७५, १९ चैत्र मंगलवार ०४:५१

चैत १९, काठमाडौँ | चर्चित हाँस्यटेलिसिरियल भद्रगोलका टिम यो साता को बन्छ करोडपती खेल्न को बन्छ करोडपतीको सेटमा पुगेका छन्। अर्को साता प्रशारण हुने को बन्छ करोडपतीको भागमा गेम खेल्न उनीहरु पुगेका हुन् । भद्रगोलको तर्फबाट निर्देशक तथा कलाकारद्धय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले राजेश हमालसंग गेम खेलेका हुन् ।

धुर्मुस सुन्तली फाउण्डेसनले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगाशाला निर्माणको सहयोगार्थ आफूहरुले को बन्छ करोडपतीमा गेम खेलेको भद्रगोल परिवारले बताए। क्रिकेट रंगाशाला निर्माणको लागि विभिन्न कार्यक्रम गरेका भद्रगोल परिवारले कलेज क्याम्पेन देखि लिएर विभिन्न शो हरु गरिरहेका छन् ।


राजेश हमालसंग को बन्छ करोडपति खेलेपछि आफ्नो अनुभव शेयर गर्दै कुमार कट्टेल जिग्री भन्छन्, ‘त्यो हट सिटमा बसे पछि आफ्नै नाम के हो भन्ने नै विर्सिदोँ रहेछ।’ यसैमा अर्जुन घिमिरे पाँडे थप्छन्, ‘मैले त ५ पटक जती त महानायक राजेश हमाल ज्यूको अनुहारमा बाघ देखेँ ।’


को बन्छ करोडपतिको सेटबाट कति पैसा जितियो त ? यस बारेमा थाहा पाउनका लागि भिडियोमा क्लिक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति