२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सैफ, करिनाका २ वर्षीय छोरालाई फिल्म खेल्न १ करोड !

२०७५, २२ चैत्र शुक्रबार १४:४५

चैत २२, काठमाडौं | बलिउड अभिनेता सेफ अली खान तथा अभिनेतृ करिना कपुर खान पुत्र तैमुर अली खान जन्मेदेखि नै चर्चामा रहे।

स्टार किड हुनुका साथै आफ्नो क्युटनेसका कारण उनलाई मिडियाले सधैं पछ्याइरहेको छ। फ्यानमाझ २ वर्षीय तैमुरको क्रेज बढ्दो छ भने लामो समयदेखि उनका फ्यान उनको बलिउड डेब्युको माग गरिरहेका छन्।


भारतीय सञ्चारमाध्यमका अनुसार अब तैमुरका फ्यानको चाहना पूरा हुने भएको छ। खबरअनुसार करिना आफ्नो छोराको बलिउड डेब्युलाई लिएर एक निर्णय गर्दै छिन्। तैमुर आफ्नी आमा करिना कपुर खानका साथ फिल्म गुड न्युजबाट बलिउडमा डेब्यु गर्ने भएका छन्।

फिल्ममा करिनाको अपोजिट अक्षय कुमार हुने भनिएको छ। तर, तैमुरको डेब्युको भने आधिकारिकरूपमा पुष्टि हुन बाँकी रहेको समाचारमा उल्लेख छ। फिल्ममा करिना तथा अक्षयको बच्चाका रूपमा अभिनय गर्नका लागि एक सानो बच्चाको खोजी भइरहेको करिनाले थाहा पाएपछि उनी आफैंले तैमुरको नाम सुझाएको समाचारमा जनाइएको छ। समाचारमा यो पनि भनिएको छ कि तैमुर आफ्नो डेब्यु फिल्मका लागि एक करोड रुपियाँ पारिश्रमिक लिँदै छन्। एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति