राजनीति | काठमाडौँ - KTM


परराष्ट्रमन्त्री साउदको निर्वाचन खर्च साढे २१ लाख ५९ हजार

Posted on July 28, 2023 | views : 313 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | परराष्ट्रमन्त्री एनपी साउदले गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा २१ लाख ५९ हजार ४२८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेका छन् ।  निर्धारित समयमा निर्वाचन खर्च सार्वजनिक नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेपछि उनले शुक्रबार आफ्नो निर्वाचन खर्चको विवरण

Read More

जानकी मन्दिरमा अश्लील टिकटक बनाउने पक्राउ

Posted on July 28, 2023 | views : 566 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादवलाई पक्राउ गरिएको हो। १८ वर

Read More

राष्ट्रपति पौडेलद्वारा नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण

Posted on July 28, 2023 | views : 430 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार सो विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको राष

Read More

गणपूरक संख्या नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्न सकेन

Posted on July 28, 2023 | views : 331 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भ

Read More

चिनियाँ र भारतीय मध्यस्थकर्ता मात्र

Posted on July 28, 2023 | views : 313 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन कारोबारमा संलग्न आरोपमा दुईजना विदेशी राजस्व अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरु हुन्, चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मुलका भारतीय नागरिक थाप्तेन छिरिङ । साउन ३ मा मध्यराति सशस्त्र प्रहरीका डिएसपी प्र्रदि

Read More

प्रधानमन्त्री प्रचण्डले इटाली भ्रमणमा के–के गरे ? (पूर्णपाठ)

Posted on July 28, 2023 | views : 396 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ |  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इटाली भ्रमण सफल रहेको बताएका छन् । इटाली भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट’मा नेपा

Read More

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

Posted on July 28, 2023 | views : 329 | काठमाडौँ - KTM

साउन १२, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार स

Read More

राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौमा सातै प्रदेशमा प्रशिक्षण सक्ने, कहिले कहाँ ?

Posted on July 27, 2023 | views : 1122 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले साउन र भदौलाई कार्यकर्ता प्रशिक्षणको महिना बनाएको छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण साउनमा गरिने भएको छ । बाँकी तिन प्रदेशमा भदौमा गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनीको प्रशिक्षण सकिसकेको छ । गण्डकी प्रदेशको प्रशिक्षण स

Read More

कल बाइपास गर्ने एक भारतीयसहित ३ जना पक्राउ

Posted on July 27, 2023 | views : 538 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | कल बाइपास गरिरहेको अवस्थामा महेन्द्रनगरबाट एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार महेन्द्रनगरको एक घरमा कल बाइपास गरिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका-७ का प्रवीण खड्का, भीमदत्त नगरपालिका-१० का दिपक सिंह बोहोरा

Read More

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

Posted on July 27, 2023 | views : 483 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश दिएको हो । २१ असारमा कांग्रेस संसदीय दल

Read More

गगन थापाले बुझाए निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना

Posted on July 27, 2023 | views : 373 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगले तोकेको १५ हजार रुपैयाँ जरिवाना बुझाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफूले १५ हजार रुपैयाँ जरिवाना तिरेको जानकारी गराउँदै फेरि निर्वाचन खर्च सार्वजनिक समेत गरेको बताएका छन् ।  थापाले यसअघि आफूले सार्वजनिक गरेको खर्चको विवरण

Read More

कोशी प्रदेश सकारबारे आजै गर्ने छ सर्वोच्चले फैसला

Posted on July 27, 2023 | views : 373 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले खाजा समयपछि निर्णय सुनाउने भएको छ। न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार बहस सकिए पनि आजलाई हेर्दाहेर्दैको पेशी तोकिएको थियो। उक्त इजलासले आज खाजासमयपछि आदेश सुनाउने

Read More

मिटर ब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पुनः पारित, प्रमाणीकरणका लागि बाटो खुल्यो

Posted on July 27, 2023 | views : 354 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | राष्ट्रियसभाबाट मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः पारित भएको छ। सभाका सचिव डा सुरेन्द्र अर्यालले टेबुल गरेको विधेयक सर्वसम्मत पारित भएको हो। सो विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रत

Read More

महोत्तरीका मिटरब्याजी इन्द्रजित साह प्रहरीको नियन्त्रणमा

Posted on July 27, 2023 | views : 490 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | महोत्तरीमा एकजना मिटरब्याजीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।महोत्तरीको भंगाहा नगरपालिका-६ का इन्द्रजित साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनलाई बुधबार अपराह्न जिल्ला प्रशासन कार्यालय महोत्तरी परिसरबाट नियन्त्रणमा लिइएको महोत्तरीका डिएसपी दीलिपकुमार गिरीले जानकारी दिए। उन

Read More

राष्ट्रिय सभा बैठकमा एमालेले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on July 27, 2023 | views : 302 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै उनीमाथि अनुसन्धान गर्न माग गरेको छ । बिहीबार बसेको बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले त्रिभुवन विमानस्थलबाट भएको झन्डै एक क

Read More

राष्ट्रिय सभा बैठक बस्दै, विधेयक २०८० लाई टेबुल गरिने

Posted on July 27, 2023 | views : 307 | काठमाडौँ - KTM

साउन ११, काठमाडौँ | सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बिहान ११:०१ बजेका लागि बोलाइएको बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गरिने भएको छ।  राष्ट्रियसभाका सचिव डा सुरेन्द्र राष्ट्रियसभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेब

Read More

सुन तस्करलाई कारबाही गर्न कांग्रेसको माग

Posted on July 26, 2023 | views : 438 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | नेपाली कांग्रेसले सुन तस्करीमा संलग्न भएका व्यक्तिलाई अविलम्ब कारबाही गर्न माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकको अन्तिम दिन बुधबार पारित प्रस्तावमा सुन तस्करीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको हो ।  सुन तस्करीको विषयमा बृहत् छानबिनको सुनिश्चितताका लागि

Read More

कोशी प्रदेशको मुद्दा: भोलिका लागि तोकियो पेशी

Posted on July 26, 2023 | views : 414 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | कोशी प्रदेशको मुद्दामा सबै वकिलको बहस सकिए पनि भोलि पनि पेशी तोकिएको छ।  बुधबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बहस सकिएको हो।  कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको र

Read More

सुन तस्करी प्रकरणमा छानबिन समितिको माग गर्दै एमालेद्वारा संसदमा नाराबाजी

Posted on July 26, 2023 | views : 465 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको गठन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरुले बेल घेराउ गर्दै सुन तस्करलाई कारवाही गर, उच्चस्तरीय छानविन समिति गठन गर भन्

Read More

सरकारलाई स्याबासी दिएका छौँ, हरेक विषय गिजोलेर छोड्ने काम नहोस् : रवि लामिछाने

Posted on July 26, 2023 | views : 433 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले हरेक विषयलाई गिजोलेर छोड्ने काम मात्रै भएको टिप्पणी गरे। ‘हरेक विषय सरकारले सुरु गर्छ। अलि जरोसम्म पुग्छ

Read More

सुन तस्करीबारे नेकपा एसको धारणा- सरकारको एउटा अंग कमजोर देखियो

Posted on July 26, 2023 | views : 365 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | नेकपा एकीकृतका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले भ्रष्टाचार र तस्करीजन्य गतिविधिलाई नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताएका छन् । पार्टी सचिवालयको बैठकको निर्णय सार्वजनिकपछि सञ्चारकर्मीसँग बोल्दै उनले एक क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन हुनुपर्ने बताए । पाण्डेले भने, ‘सु

Read More

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

Posted on July 26, 2023 | views : 371 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले बुधबार यो प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको  हाे ।  आरोपीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको सीआ

Read More

भरिया समातेर सुन तस्करीको नाइके उम्काउन खोजिएको छ : राजेन्द्र लिङ्देन

Posted on July 26, 2023 | views : 427 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताए । ‘भरि

Read More

यी हुन् नेकपा एस सचिवालय बैठकका १० निर्णय (पूर्णपाठ)

Posted on July 26, 2023 | views : 385 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | नेकपा एकीकृत समाजवादीको हालै सम्पन्न सचिवालय बैठकले विभिन्न १० वटा निर्णय गरेको छ । बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ खतिवडाले एमसीसी सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने जानकारी दिए । व्याख्यात्मक अवस्था घोषणा कार्यान्वयनका लागि संसदीय अनुगमन समितिको

Read More

सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै एमालेद्वारा सदन अवरोध

Posted on July 26, 2023 | views : 331 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्वीन्टल सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ । छानबिन समितिको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरुले अवरोध गरेका छन् । आजको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले

Read More

सुन प्रकरणमा रास्वपाद्वारा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, दियो ७ कारण

Posted on July 26, 2023 | views : 307 | काठमाडौँ - KTM

साउन १०, काठमाडौं | प्रतिनिधि सभाको विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सुन प्रकरणमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७१ बमोजिम सो प्रस्ताव दर्ता गराइएको हो। केही दिनअघि झन्डै क्विन्टल सुन बरामद भएपछि त्यसले चर्चा पाइरहेको छ। सा

Read More

गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने एमालेको निर्णय

Posted on July 26, 2023 | views : 349 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि नैतिक प्रश्न गर्ने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संसदको लोत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले गृहमन्त्रीमाथि नैतिक प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको हो । बैठक

Read More

ललिता निवास प्रकरण: पक्राउ गरिएका सबैको बयान सकियो

Posted on July 26, 2023 | views : 346 | काठमाडौँ - KTM

साउन १०, काठमाडौँ |  बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा असार १२ मा केन्द्रीय अनुसन्धान ब्युरोले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित चार जनालाई पक्राउ गरेको थियो । त्यसपछि पक्राउ पर्नेको संख्या २२ पुगेको छ । तीमध्ये सञ्चार मन्त्रालयका सचिव

Read More