राजनीति | काठमाडौँ - KTM


ललिता निवास जग्गा प्रकरण: भाटभटेनी सञ्चालक मीनबहादुर र परिवारको नाममा २९ रोपनी, अरूको कति?

Posted on June 28, 2023 | views : 657 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | काठमाडौंको ललिता निवासमा जग्गा घोटाला गरेको कसुरमा पक्राउ परेका ४ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ।  सरकारी जग्गा कीर्ते गरेको आरोपमा ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो। तर ३ जनासँग 'स्टे अर्डर' भएकाले उनीहरूलाई कागज गराए

Read More

बजेटको पक्षमा मतदान गर्न जसपाको ह्वीप

Posted on June 28, 2023 | views : 423 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी आर्थिक वर्ष २०८०/२०८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्वीप जारी गरेको छ । बुधबार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने र त्यसका लागि ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक प्रदीप यादवले जानक

Read More

एमाले, रास्वपालगायतका विपक्षी दलको अवरोधपछि सदन स्थगित

Posted on June 28, 2023 | views : 397 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् । मंगलबार पनि बुधबार एमाले र रास्व

Read More

प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

Posted on June 28, 2023 | views : 441 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित हुँदै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न ख

Read More

नेपालमा छिट्टै विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड

Posted on June 28, 2023 | views : 382 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो का

Read More

सदनमा नयाँ पुस्ताप्रति प्रधानमन्त्रीको आक्रोश- सोसल मिडियामा उन्मुक्त हुनेलाई युद्धबारे थाहा छैन

Posted on June 28, 2023 | views : 419 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाबाट आएका नयाँ पुस्तालाई युद्धबारे थाहा नभएको टिप्पणी गरेका छन्। प्रतिनिधि सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै सोसल मिडियामा उन्मुक्त पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्न ख

Read More

आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै छन् : प्रधानमन्त्री प्रचण्ड

Posted on June 28, 2023 | views : 363 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै गएको बताएका छन् । संसदमा जवाफ दिँदै प्रचण्डले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दाबी गरे ।  आर्थिक सूचक सकारात्मक हुनु सरकारको उपलब्धि भन्दा पनि राष्ट्रकै उपलब्धिको भ

Read More

बजेटको विपक्षमा भोट हाल्ने जनमतको निर्णय

Posted on June 28, 2023 | views : 421 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | सत्ता गठबन्धनमा सामेल भएको जनमत पार्टीले बजेटको विपक्षमा मत हाल्ने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले बजेट गरिबमारा, मधेशविरोधी र असमान भएको भन्दै बजेटलाई समर्थन नगर्ने निर्णय गरेको अध्यक्ष डा. सीके राउतले बताए । प्रतिनिधिसभामा जनमतका ६ जना सांसद छन् ।उनले भनेका छन्, ‘द

Read More

ललिता निवास प्रकरण : ४०६ जनाविरुद्ध पक्राउ अनुमति

Posted on June 28, 2023 | views : 821 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । सीआईबीले मंगलबार सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामि

Read More

एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने

Posted on June 28, 2023 | views : 365 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | एकीकृत समाजवादीको संसदीय दलको बैठकले संसदमा प्रस्तुत भएको बजेटको पक्षमा मत दिने निर्णय गरेको छ । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । ‘संसदीय दलको बैठकले बजेट

Read More

ललिता निवास प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न सांसद सुवालको माग

Posted on June 28, 2023 | views : 390 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटरको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्ति

Read More

बजेटमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष दिए राजीनामा

Posted on June 27, 2023 | views : 743 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । बजेटको विषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष  शाहले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।  एमालेबाट निर्वाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौ

Read More

अदालतको अवहेलनामा मेयर बालेनसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

Posted on June 27, 2023 | views : 480 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहविरुद्धको मुद्दामा लिखित जवाफ माग गरेको छ ।   मंगलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।  महानगर प्रमुख शाहले ‘अदालतको आदेश मान्द

Read More

ललिता निवास प्रकरण : पक्राउ परेका ३ जनाको नाममा अदालतको ‘स्टे अर्डर’

Posted on June 27, 2023 | views : 568 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जनाको नाममा अदालतले ‘स्टे अर्डर’ जारी गरेको भेटिएको छ । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीले अदालतबा

Read More

ओली भेट्न किन बालकोट पुगिन् श्वेता ?

Posted on June 27, 2023 | views : 588 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | अभिनेत्री श्वेता खड्का दम्पतीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । ओली निवास बालकोट पुगेर उनीहरूले ओली भेटेका हुन् । भेटमा खड्का दम्पती छोरी ब्रीआनाको साथ पुगेका थिए । सो क्रममा ब्रीआनालाई ओलीले आशीर्वाद दिनुका साथै काँधमा समेत लिएका छन् । ओलीसँगको भेटको तस्बिर उनले सा

Read More

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

Posted on June 27, 2023 | views : 394 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक केहीबेर अघि सुरु भएको एक मन्त्रीले जानकारी दिए ।  बैठकले सरकारका नियमित कामकारवाहीलगायतका निर्णय गर्ने बुझिएको छ ।

Read More

काठमाडौंका सुकुम्बासीलाई लालपूर्जा दिन्छौं : मन्त्री श्रेष्ठ

Posted on June 27, 2023 | views : 459 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले काठमाडौंका सुकुम्बासीहरुलाई जग्गाधनी प्रमाणपत्र दिने बताएकी छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले काठमाडौंकै नेवार समुदाय सुकुम्बासी रहेको भन्दै उनले उनीहरुलाई लालपुर्जा दिने प्रक्रिया अघि बढाउने

Read More

पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

Posted on June 27, 2023 | views : 572 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए । गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्

Read More

जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाखभन्दा बढी बिगोसहितको भ्रष्टाचार मुद्दा

Posted on June 27, 2023 | views : 419 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | जनस्वास्थ्य निरीक्षक कौशलेन्द्र मिश्रको विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको बलरा नगरपालिकाको तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो

Read More

जलहरी चढाउने नौटङ्की बन्द गरौँ, चढाइएका सबै सुन राज्यकोषमा दाखिला गरौँ : सांसद गौतम

Posted on June 27, 2023 | views : 362 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पशुपतिनाथमा चढाइएको सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी छिन् । सांसद गौतमले धर्मको नाममा जलहरी चढाउनेजस्ता नौटङ्की बन्द गरी पशुपतिनाथमा चढाइएका सबै सुन राज्यकोषमा दाखिला गर्न सरकारसँग माग गरेकी हुन् ।  मंगलबार प्र

Read More

अर्थमन्त्रीको प्रष्टीकरण- जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन

Posted on June 27, 2023 | views : 355 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचनमा सरकारको कुनै हस्तक्षेप नहुने प्रष्ट पारेका छन्। जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारले तयारी गरेको भन्दै एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै निर्वाचन आयोगको स्वतन्त्रताको पक्षमा आफूहरू रहेको बताए। उनले भने, ‘म

Read More

सदनबाट रवि लामिछानेको चेतावनी- अर्थमन्त्रीको स्पष्ट जवाफ नआए सदन चल्दैन

Posted on June 27, 2023 | views : 433 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्याङ्क कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध खारेज नभए सदन चल्न नसक्ने चेतावनी दिएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘लोकतन्त्रमाथिको हमला स्वीकार्य छैन। सदन चल्न सक्दैन। अर्थमन्त्

Read More

एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित

Posted on June 27, 2023 | views : 571 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले र रास्वपाको अवरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।

Read More

ललिता निवास प्रकरणका फरार आरोपित मीनबहादुर गुरुङ पक्राउ

Posted on June 27, 2023 | views : 502 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनैको निवास नक्सालबाट पक्राउ हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका छन् । उनी प्रहरीको फरारको सूच

Read More

निर्वाचन कार्यालय खारेजविरुद्ध एमाले र रास्वपाले गरे सदन अवरोध

Posted on June 27, 2023 | views : 523 | काठमाडौँ - KTM

असार १२, काठमाडौँ | जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रि स्वतन्त्र पार्टीले सदनको नियमित कारवाहीमा अवरोध सिर्जना गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको कारबाही शुरु हुनासाथ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्

Read More

देउवा हुञ्जेल कांग्रेसबाट अरु प्रधानमन्त्री बन्न सक्दैन : शशांक

Posted on June 26, 2023 | views : 482 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन्। संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

Posted on June 26, 2023 | views : 563 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो  उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल

Read More

पशुपतिमा राखेको जलहरिको तौल १०७ किलो ४७ ग्राम!

Posted on June 26, 2023 | views : 1811 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | पशुपतिमा राखिएको सुनको जलहरिको तौल १०७ किलो ४७ ग्राम रहेको खुलेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जलहरि झिकेर जोख्दा उक्त तौल रहेको पाइएको हो। उक्त सुन जोख्दा १०७ किलो ४७ ग्राम रहेको स्रोतले जानकारी दियो। सुन जोख्नको लागि आइतबार पशुपति क्षेत्र खाली गराइएको थियो

Read More