१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुन तस्करीको अनुसन्धान गर्न छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिइँदै

५ भाद्र २०८०, मंगलवार ०९:४४

भदौ ५, काठमाडौँ | सुन तस्करीको अनुसन्धान गर्न बन्ने उच्चस्तरीय छानविन समितिको मस्यौदालाई अन्तिम रूप दिने भएको छ। तीन सदस्सीय कार्यदलले मंगलबार मस्यौदाको अन्तिम रूप दिन लागेको हो। 

सोमबार बसेको बैठकले उच्च स्तरीय छानविन समिति बनाउने सहमति गरेको थियो। त्यसका लागि मस्यौदा तयार गर्न कार्यदलसमेत बनाइएको थियो। 

कार्यदलमा रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले मस्यौदालाई अन्तिम रूप दिन लागेका हुन्। कार्यदलले मस्यौदा तयार पारेपछि सर्वदलीय बैठकमा पेस गरिने छ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन रहेको र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत अस्वस्थ रहेकाले सर्वदलीय बैठक भोलिलाई सारिएको एमालेका एक नेताले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन