राजनीति | काठमाडौँ - KTM


महानगरले दियो ललिता निवासको जग्गामा बनेका संरचना हटाउन ७ दिने अल्टिमेटम

Posted on July 02, 2023 | views : 408 | काठमाडौँ - KTM

असार १७, काठमाडौं | काठमाडौं महानगरले बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण गरिएका भौतिक संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । महानगर प्रमुख बालेन्द्र शाहको निर्देशनमा त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डेको टोलीले ७ दिने अल्टिमेटम दिएका हुन् । राजुको ने

Read More

प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८० पारित

Posted on July 02, 2023 | views : 446 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।  त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसो

Read More

स्वार्थीहरू प्रवेशका लागि चिहाउँदैछन्, पैसोको बिटो बोकेकालाई टाढा राख्छौं : रवि लामिछाने

Posted on July 02, 2023 | views : 594 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वार्थ बोकेकालाई पार्टीमा प्रवेश नदिने जिकिर गरेका छन् । गोकर्णेश्वर नगर भेलालाई सम्बोधन गर्दै उनले कांग्रेस, एमाले र माओवादीजस्तै पार्टी अरुको कब्जामा नपर्ने दाबी गरे । उनले भने, ‘हाम्रो पार्टीमा केही गर्छु भन्नेहरूको प्रवेश गर

Read More

ललितानिवासको जग्गा घेराबारा गर्न काठमाडौं नगरप्रहरीको टोली बालुवाटार जाँदै

Posted on July 02, 2023 | views : 587 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ |  काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गा घेराबारा गर्ने भएको छ । बालुवाटारमा रहेको ललितानिवास अन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबारा गर्न महानगरको नगरप्रहरीको टोली बालुवाटार जान लागेको हो । जग्गा घेराबारा गर्न महानगरीय प्रहरी बलको टोली साढे २ बजे

Read More

जनमतलाई सरकारमा आउन प्रधानमन्त्रीको आग्रह, ‘पर्ख र हेर’ मा सीके राउत

Posted on July 02, 2023 | views : 459 | काठमाडौँ - KTM

असार १७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेट भएको छ । बजेटप्रति असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेका अध्यक्ष राउत प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । गठबन्धनमा रहेपनि मन्त्रालयमा असन्तुष्टि राख्दै जनमत पार्ट

Read More

कांग्रेस बदल्न महामन्त्री पद त्याग्न तयार छु:-कांग्रेसका महामन्त्री थापा

Posted on July 01, 2023 | views : 431 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने महामन्त्री पद त्याग्न तयार रहेको बताएका छन् | उनले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको पनि बताएका छन्।  एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुरान

Read More

भ्रष्टाचारविरुद्धको अनुसन्धान रोकिन्न, थप तीव्र बनाइन्छ : प्रधानमन्त्री प्रचण्ड

Posted on July 01, 2023 | views : 511 | काठमाडौँ - KTM

असार १६, पोखरा | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको काम नारोक्कीने बरु थप तीव्रता पाउने बताएका छन् । शनिवार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै उनले भ्रष्टाचार तथा अनियमितताविरुद्ध सरकार दृढरूपमा खडा भएको र कुनै पनि सम्झौता नहुने बताए ।  भ्रष्टाच

Read More

एमालेसँग मिलेर नयाँ गठबन्धनमा बनाउन खबर असत्य हो: अर्थमन्त्री महत

Posted on July 01, 2023 | views : 456 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्रीत डा. प्रकाशशरण महतले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाउन लागेको हल्ला असत्य भएको बताएका छन्।  शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेसले एमालेसमेत समेटेर नयाँ सत्ता समीकरण बनाउन लागेको कुरालाई असत्य रहेको बताएका हुन

Read More

उपप्रधानमन्त्री श्रेष्ठद्वारा सिचुवानमा भूकम्प पुनःनिर्माण क्षेत्रको अवलोकन

Posted on July 01, 2023 | views : 395 | काठमाडौँ - KTM

असार १६, छेन्दु | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज भूकम्पपछि पुनःनिर्माण गरिएको सिचुवान प्रान्तको वान चोन काउन्टीको अवलोकन गरेका छन् । सिचुवान प्रान्तमा २००८ मा गएको ८ रेक्टर स्केलको भूकम्पमा वान चोन क्षेत्रमा ठूलो क्षति भएको थियो । चीनले छोटो समयमै पुनःनिर्माण सम्पन्न गरी क्षतिग्रस्त

Read More

आज असार १६ गते नेपालमा संसद दिवस विभिन्न कार्यक्रम साथ मनाइँदै

Posted on July 01, 2023 | views : 420 | काठमाडौँ - KTM

असार १६, काठमाडौँ | आज असार १६ गते नेपालमा संसद दिवस मनाइँदैछ। हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ। नेपालमा आज विभिन्न कार्यक्रम गरेर संसद दिवस मनाइँदैछ।  नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ। यस दिवसको अवसरमा

Read More

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङसहित ३ आरोपी अस्पतालमा

Posted on June 30, 2023 | views : 483 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीन जना अस्पताल भर्ना भएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्

Read More

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा कारण देखाउ आदेश

Posted on June 30, 2023 | views : 543 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ |  ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। शुक्रबार न्यायाधिश डा कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवै

Read More

चितवन एयरपोर्टमा केपी-रविको भेट: माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ

Posted on June 30, 2023 | views : 529 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच जम्काभेट भएको छ ।  शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए । विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँ

Read More

अख्तियार पूर्वप्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

Posted on June 30, 2023 | views : 462 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ |  ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्नेतलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो ।  बस्नेतमाथि पनि

Read More

ललिता निवास प्रकरण : तीन आरोपीको बन्दी प्रत्यक्षीकरण रिटमा बहस सकियो, आदेश केहीबेरमा

Posted on June 30, 2023 | views : 470 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ |  ललिता निवास प्रकरणमा पक्राउ परेका ३ आरोपीको बन्दी प्रत्यक्षीकरण रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ । न्यायाधीश कुमार चुडालको इजसालमा बहस सकिएकाले केहीबेरमा आदेशको तयारी छ । आफूहरूलाई गैरकानूनी तरिकाले हिरासतमा राखिएको जिकिरसहित मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौ

Read More

बजेटबारे अर्थमन्त्री महत : कसौँडीमा पकाउने जति चामलले सबैको चाहना पूरा गर्न सकिँदैन

Posted on June 30, 2023 | views : 369 | काठमाडौँ - KTM

असार १५, काठमाडौँ | अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्तासमेत रहेका महतले अन्योलताका बीचमा पनि आफूले जायज

Read More

बालेनको व्यंग्यात्मक टिप्पणीः तिम्रो माया पशुपतिको जलहरी जस्तै जती घटे पनि लाग्छ

Posted on June 29, 2023 | views : 478 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | जलहरी प्रकरण नेपाली राजनीतिमा तातिरहेको बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले पशुपतिको जलहरीको विषयलाई लिएर व्यंग्यात्मक टिप्पणी गरेका छन् । उनले मुलुकको अहिलेको कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।&nb

Read More

ओली भन्छन्: जलहरीमा खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित होइन

Posted on June 29, 2023 | views : 543 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ |  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्।  भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए। ‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै

Read More

महिला दर्शनार्थीलाई दुर्व्यवहार गर्ने मूल पुजारी योगी निलम्बित

Posted on June 29, 2023 | views : 795 | काठमाडौँ - KTM

असार १४, रूपन्देही । महिला दर्शनार्थीमाथि यौनजन्य गतिविधिको आरोप लागेका पाल्पाको प्रसिद्ध भैरवनाथ मन्दिरका मूल पुजारी जीतनाथ योगी निलम्बनमा परेका छन् । मन्दिर व्यवस्थापन समितिले उनलाई निलम्बन गरेको हो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पुजारी योगीले महिला दर्शनार्थीलाई अभद्र व्यवहार गरेको सार्वजनिक भ

Read More

ललिता निवास प्रकरण: अदालतले थुन्न अनुमति दिएका मीनबहादुर गुरुङसहित ३ आरोपी सर्वोच्चमा

Posted on June 29, 2023 | views : 618 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये तीन आरोपी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ अन्य आरोपी सुधीरकुमार शाह र धर्मप्रसाद गौतमका तर्फबाट रिट दर्ता भएको हो । प्रारम्भिक सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको सर

Read More

इलाममा एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास

Posted on June 29, 2023 | views : 847 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् ।  प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताए । भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको

Read More

सार्वजनिक सम्पदामा घण्टी चुनाव चिन्ह नबनाउन रास्वपाले गरे अनुरोध

Posted on June 29, 2023 | views : 719 | काठमाडौँ - KTM

असार १४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक सम्पदामा चुनाव चिन्ह घण्टी नराख्न अनुरोध गरेको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले एक सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नगर्न भन्दै अनुरोध गरेका हुन् ।   राजनीतिक वा कुनै पनि बहानामा सार्वजनिक सम्पत्तिको दुरु

Read More

बागमती प्रदेशसभा सचिवालय अगाडी धादिङका बाँदर पीडितहरु

Posted on June 28, 2023 | views : 520 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | धादिङका बाँदर पीडित किसानहरूले बागमती प्रदेशसभा सचिवालय अगाडी प्रदर्शन गरेका छन् । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको गृह जिल्लासमेत रहेका धादिङका किसानहरूले बाँदर नियन्त्रण गर्न माग गर्दै प्रदेशसभा सचिवालय भवन अगाडि नारबाजीसहित प्रदर्शन गरेका हुन् । प्रदेशसभा सचिवालय अघिल

Read More

भुटानी शरणार्थी प्रकरण : थुनछेक आदेशविरुद्ध अभियुक्तहरू उच्च अदालतमा

Posted on June 28, 2023 | views : 505 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तले काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।  असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेका १८ जनामध्ये दुईजनालाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्ला अ

Read More

डिस्चार्ज भए राष्ट्रपति पौडेल

Posted on June 28, 2023 | views : 464 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्र्तगत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल ११ दिनपछि डिस्चार्ज भएको हुन् । मु

Read More

रवि लामिछानेविरुद्ध युवराज सफलको रिट खारेज

Posted on June 28, 2023 | views : 737 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा अन्तरिम आदेशको माग गरेका थिए । प्र

Read More

प्रतिनिधिसभाकाे बहुमतबाट बजेट पारित

Posted on June 28, 2023 | views : 503 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । बुधवार प्रतिनिधिसभाको बैठकमा मत विभाजन प्रक्रियाबाट बजेट पारित गरिएको हो । मत विभाजनमा सहभागी २५५ सांसदमध्ये बजेटको पक्षमा १४७ मत र विपक्षमा मत १०८ मत परेको छ । कांग्रेस, मा

Read More

ललिता निवास प्रकरण: पक्राउ परेका चारै जनालाई सात दिन म्याद थप

Posted on June 28, 2023 | views : 601 | काठमाडौँ - KTM

असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो । आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्द

Read More