राजनीति | काठमाडौँ - KTM


नागरिकता विधेयक प्रमाणीकरण विवाद : रिट निवेदकको बहस सकियो

Posted on June 22, 2023 | views : 438 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध परेको रिटमा रिट निवेदकको बहस सकिएको छ । इजलासले रिट निवेदकका लागि दिएको समय १ बजेभित्रै रिट निवेदकका तर्फबाट बहस सकिएको हो ।  रिट निवेदकका तर्फबाट रिट निवेदकहरु वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, ध्रुव

Read More

समाजवादी मोर्चाबारे रविको टिप्पणी : यो मोर्चा नयाँ होइन

Posted on June 22, 2023 | views : 379 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | राष्ट्रिय स्ववतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भएको बताएका छन् । उनले अरु दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने बताए । दलहरुले गर्ने मोर्चालाई तनहुँ–१ को चुनावसँग तुलना गरेर हेर्न उनको आग्रह छ ।  ‘दलहरुले गठबन्धन चुनावमा गरेका ह

Read More

नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेपछि बालेन उच्च अदालत पुगे

Posted on June 22, 2023 | views : 495 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको विषयलाई लिएर काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन उच्च अदालत पाटन पुगेका छन्।

Read More

हर्क साम्पाङले गफाडी भनेपछि पर्यटन मन्त्री किराँतीको जवाफ- बजेट अभाव हुनगयो, ५० लाख छुट्टाइएको छ

Posted on June 22, 2023 | views : 383 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पर्यटन मन्त्री सुदन किराँतीलाई गफाडी भनेपछि फेसबुकबाटै जवाफ फर्काएका छन्। मेयर साम्पाङले पर्यटन मन्त्री किराँतीले आफूले बोलेको वाचा पूरा नगरेको भन्दै फेसबुकमा लेखेका थिए। उनले लेखेका छन्, ‘सुदन किराँती पनि गफाडी रैछन् ! श्रम संस्कृति पद मा

Read More

रास्वपाले दियो अनिल केशरी शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

Posted on June 22, 2023 | views : 351 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई  प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।  आजै पार्टी प्रवेश गरेका शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

Read More

उपेन्द्र यादवको टिप्पणी : बाबुरामजीको एक्लै हिँड्ने बानी छ, समाजवादी मोर्चामा छुटेर ठिकै भयो

Posted on June 22, 2023 | views : 291 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलाई एक्लै हिँड्न बानी परेको टिप्पणी गरेका छन्। सोमबार मात्र माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । मोर्चामा आवद्ध जसपाले बिहीबार

Read More

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दा भट्टराई र रेग्मीको इजलासमा

Posted on June 22, 2023 | views : 382 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी आज पहिलो नम्बरमै परेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासको पहिलो नम्बरमा नै मुद्दाको पेसी परेको हो । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेष्ठ १९ गते दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्

Read More

पूर्व बैंकर अनिलकेशरी शाह रास्वपा प्रवेश

Posted on June 22, 2023 | views : 555 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | सेलिब्रेटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा शाह रास्वपा प्रवेश गरेका हुन् । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । रास्वपाले आज पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालयमा विशेष क

Read More

आज रास्वपाले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै

Posted on June 22, 2023 | views : 480 | काठमाडौँ - KTM

असार ७, काठमाडौँ | आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ । पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत र

Read More

बेलायतमा नेपाली कामदार पठाउने बाटो खुल्यो, श्रम सम्झौता कार्यान्वयन कार्ययोजना स्वीकृत

Posted on June 21, 2023 | views : 2289 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको छ । मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना (इम्पिमेन्टसन प्रोटोकल) स्वीकृत गरेसँगै बेलायतमा नेपाली कामदार पठाउने बाटो खुलेको हो । श्रम तथा रोजगार मन्

Read More

साफ च्याम्पियनसिपः अन्जनले फर्काए नेपालका लागि पहिलो गोल

Posted on June 21, 2023 | views : 575 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | जारी साफ च्याम्पियनसिपमा कुवेतविरुद्ध ३–० गोलले पछि परेको नेपालका लागि अन्जन विष्टले एक गोल फर्काएका छन् । भारतको बैङ्लुरुस्थित श्री कान्ताराभा स्टेडियममा जारिखेलको ६८औं मिनेटमा गोल गर्दै अन्जनले खेललाई ३–१ को स्थितीमा ल्याएका हुन् ।

Read More

ओलीले भने- अहंकार पसेपछि कोही पनि मान्छे बन्न सक्दैन

Posted on June 21, 2023 | views : 570 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको अहिलेको सबैभन्दा ठूलो समस्या अराजकता भएको बताएका छन् । नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अराजकता, अनुशासनहीनता, जिम्मेवारीबोधको कमी बढेको बताए । उनले भने, ‘मैले भन्ने गरेको छु, दिमागमा

Read More

बालेनविरुद्ध यसकारण आयो रेशुको राजीनामा

Posted on June 21, 2023 | views : 700 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको कार्यशैलीमा प्रश्न उठाउँदै उनकी शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिइन् । उनको वास्तविक असन्तुष्टि भने काठमाडौं महानगरपालिकामा भारतीय चलचित्रमाथि रोक लगाइएको विषयमा रहेको बुझिएको छ । अर्यालले फेसबुकमा स्टाटस लेख्दै आफ्नो राजीनामाक

Read More

कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक

Posted on June 21, 2023 | views : 560 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | साफ च्याम्पियनसिपको पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ सार्वजनिक गरिएको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा

Read More

प्रेम सुवालको टिप्पणी- भारतले नेपाललाई मित्रघात गरेर पछाडिबाट छुरा हान्दैछ

Posted on June 21, 2023 | views : 384 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश र न्यायाधीशमा शासक दलका कार्यकर्तालाई नियुक्ति नगर्ने प्रतिबद्धता बजेटमा आउनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोक्दै उनले सम्बन्धित क्षेत्रबाट निर्वाचन गराइ नियुक्ति गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे । उनले भने, ‘सर्वोच्च

Read More

बालेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सल्लाहकार रेशुको राजीनामा

Posted on June 21, 2023 | views : 447 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् । उनले बुधबार वक्तव्य जारी गर्दै मेयर शाहका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा असहमति जनाएर राजीनामा दिएको बताएकी छन् । उनलाई बालेनले मेयर भ

Read More

अमरेशकुमारको प्रश्न- रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने अरूको वर्षौँ लाग्ने ?

Posted on June 21, 2023 | views : 706 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले नागरिकताको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सर्वोच्च अदालतमाथि पनि प्रश्न उठाए। उनले भने, ‘त्यसबारे अदालतको पनि ध्यान आकृष्ट गर्न चाहन्छु। रवि लामिछानेको मुद्दा एकै दिनमा फैसला हुने तर अरूको मुद्दामा

Read More

प्रचण्डले समाजवादी मोर्चामा सामेल नगराएपछि बाबुरामको प्रश्न- विचार कसैले मार्न खोज्दैमा मर्छ र ?

Posted on June 21, 2023 | views : 372 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो भएको दाबी गरेका छन्। बाबुरामलाई छुटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दलको मोर्चा घोषणा भएपछि उनले यस्तो दाबी गरेका हुन्। उनले ट्विटरमा लेखेका छन्, ‘पहिलो,

Read More

सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्छ : हर्क साम्पाङ

Posted on June 21, 2023 | views : 644 | काठमाडौँ - KTM

असार ६, काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुगौली सन्धिमा नेपालले गुमाएको भूमि भारतले फिर्ता गर्नुपर्ने बताएका छन् । फेसबुकमा उनले सुगौली सन्धि भारतसँग नभई इस्ट इन्डिया कम्पनीसँग भएकाले उल्लेख गर्दै अहिले ब्रिटिस राज नै भारतमा नहरेपछि सन्धि समाप्त भएको बताएका छन् । ‘ब्रिटिस साम्राज

Read More

सवारी दुर्घटनामा सुदूरपश्चिमका कानुन मन्त्रीको निधन

Posted on June 20, 2023 | views : 948 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | सडक दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश सरकारका कानूनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनाको मृत्यु भएको छ। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सिंह, उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलमै मृत्यु भएको हो। मन्त्रीसहित ४ जना सवार रहेको गाडी डडेल्धुराबाट बझाङ

Read More

चुडामणि शर्मालाई ९ वर्ष कैद, ४ अर्बभन्दा बढी जरिवाना

Posted on June 20, 2023 | views : 903 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय गरेको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय भएको छ। तीनै जनालाई जनही २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो र तीन

Read More

राष्ट्रपति पौडेलको मुटुमा राखियो स्थायी पेस मेकर

Posted on June 20, 2023 | views : 511 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा विशेषज्ञहरुको राय बमोजिम स्थायी पेस मेकर राखिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेस मेकर राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।   ‘७२

Read More

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !

Posted on June 20, 2023 | views : 436 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमव

Read More

बजेट नपरेपछि गोकुल बास्कोटाले अर्थमन्त्रीलाई सोधे–यो आँखै खाने चस्मा तिमीलाई कसले किन्दियो ?

Posted on June 20, 2023 | views : 298 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | काभ्रेमा बजेट नपरेको भन्दै एमाले सांसद गोकुल बास्कोटाले अर्थमन्त्री प्रकाशशरण महतमाथि कटाक्ष गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयगत विनियोजित बजेटमाथि बोल्दै सांसद बास्कोटाले हुँदै नभएको वडामा पनि बजेट छुट्याएको बताएका छन् । उनले पनौती नगरपाल

Read More

चार लाख घूससहित ग्रामीण सडक सुधार आयोजना दमकका तीन कर्मचारी पक्राउ

Posted on June 20, 2023 | views : 420 | काठमाडौँ - KTM

असार ५, विराटनगर । झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुुसन्धान आयोग इटहरीस्थित कार्यालयबाट गएको टोलीले आयोजना व्यवस्थापक ह

Read More

बझाङ दुर्घटना अपडेट : कानूनमन्त्रीसहित तीनजनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगञ्ज लगिँदै

Posted on June 20, 2023 | views : 434 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सड

Read More

राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

Posted on June 20, 2023 | views : 431 | काठमाडौँ - KTM

असार ५,काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो ।  शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया गरिएको राष्ट्रपतिका सञ्चारविज्ञ कि

Read More

प्रशिक्षक देसाई भन्छन्- विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन गर्न नेपाली टिम भोकाएको छ

Posted on June 20, 2023 | views : 542 | काठमाडौँ - KTM

असार ५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन भोकाएको प्रतिक्रिया दिएका छन्।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग कुरा गर्दै उनले नेपाली टिमबारे भनेका छन्, 'उनीहरू सिक्न भोका छन्। उनीहरू यस स्तरमा प्रदर्श

Read More