२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ईमान बचाउन ईस्लामिक शिक्षाको आवश्यक्ता

२०७४, ३० आश्विन सोमबार १४:४८

असोज ३०, परासी । सुनवल नगरपालिका ९ स्वाठीमा मुस्लिम समुदाकायको मिलादी कार्यक्रम सम्पन्न भएको छ । 

स्वाठी निवासी मौलाना सफिउल्लाह अंसारीको दस्तारबन्दी भएपछि उनले सो खुशीको अवसरमा मिलादी कार्यक्रम आयोजना गरेका थिए । भारतको उत्तर प्रदेश सिद्धार्थ जिल्ला स्थित मदरसा दारुलओलुम फैजुर्रसुल बराँव शरिफमा अध्ययनरत मौलाना अंसारीको पढाई पुरा भएर धर्मावलम्बीको दर्जा प्राप्त गरेपछि उनले घरमा मिलादी कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न क्षेत्रबाट सयौंको संख्यामा मुस्लिम वर्गहरुको उपस्थिति रहेको थियो ।


मौलना सफिउल्लाह अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि एवं उक्त मदरसाका बरिष्ठ शिक्षक मुफ्ती सहाबुद्दिन, विशिष्ट अतिथि एवं फैजने अहले बैत संस्था नवलपरासीका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिँया, अतिथि एवं तन्जिमुल ओल्मा युनियन नवलपरासीका अध्यक्ष मौलना उमर निजामी, धर्मावलम्बी मौलना मोहर्रम अलि निजामी, मौलना सेराज अहमद अंसारी, मौलाना सैयद सद्दाम हुसैन मिँया, मौलाना वसिउल्लाह निजामी, युवा समाजेवी कासिद अली, हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मियाँ लगायतले आजको दिनमा मुस्लिम समुदायको एकता आवश्यक रहेको बताए । कार्यक्रममा वक्ताहरुले नेपाल देशमा शान्ति, अमन चयन कायम होस कामना गर्दै सरकारले पिछडिएको यस मुस्लिम समुदायको विकास लागि विभिन्न चेतना मुलक तथा विभिन्न शिप मुलक कार्यक्रमको प्रबन्ध मिलाउनु पर्ने माग गरेका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा