कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नवलपरासीको नारायणी नदीमा भेटिए ५ दिन अघि देवघाटबाट हराएका दाजुभाई

६ कार्तिक २०७४, सोमबार १४:३६

कात्तिक ६, नवलपरासी ।  गएको बिहिबार देवघाटस्थित नारायणी नदी किनारमा नुहाउने क्रममा हराएका दुईदाजुभाईको शव भेटिएको छ । 

श्राद्ध गर्न आएका रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ का ३८ वर्षीय चन्द्रमान श्रेष्ठ र भाइ २८ वर्षीय राजकुमार श्रेष्ठ नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव नवलपरासीको कोल्हुवा पारी नारायणी नदी किनारमा फेला परेको हो ।

प्रहरीको अनुमान अनुसार एक जना डुबेपछि उद्दार गर्न खोज्दा अर्का भाइ पनि डुबेको हुन सक्छ । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक नविनराज राईका अनुसार दुई जना शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुको शव सोमबार निकालेर पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए