१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा नदीमा डुबेर वालक बेपत्ता, अवैध हतियारसहित एक पक्राउ

१७ आश्विन २०७४, मंगलवार ११:५८

असोज १७, नवलपरासी । नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक बालक नदीमा डुबेर बेपत्ता भएका छन् । 

विनयी त्रिवेणी गाउँपालिका– ७ स्थित ब्यारेज पुल नजिक नारायणीमा पौडी खेल्ने क्रममा स्थानीयवासी १० वर्षीय सुजन थनेत बेपत्ता भएका हुन् । 

बेपत्ता थुनेतको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । थनेतको खोजीका लागि स्थानीयवासी र प्रहरी नारायणी नदी क्षेत्रमा जुटेका छन् । 

अवैध हतियारसहित पक्राउ 

अवैध हतियारसहित पक्राउ परेका नवलपरासी, सरावल गाउँपालिका–७ गणेशपुरका ३० वर्षीय पाण्डेमाथि थप अनुसन्धान अघि बढाएको छ । 

महेशपुरबाट पूर्व जाने बाटोस्थित झरही नदी पुल नजिकैबाट सीमा प्रहरी चौकी महेशपुरको टोलीले पाण्डेलाई सोमबार साँझ पक्राउ गरेको थियो । 

पाण्डेलाई युपी ५६ आर ३४२९ न. को मोटरसाइकल होण्डा साइनसहित पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धान जारी राखेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै