२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली नवलपरासीमा

२०७४, १९ कार्तिक आईतवार १३:२९

कात्तिक १९, नवलपरासी । बालमैत्री नगर भ्रमण गर्न जापानबाट विद्धानको टोली सुनवल नगरपालिका नवलपरासीमा आएको छ । 

सुनवल नगरपालिका बाल मैत्री नगरको रुपमा नेपालकै पहिलो नगरपालिका घोष्णा भएकाले यसको गतिविधि बारे बुझन र भ्रमण गर्ने उद्देश्यले जापाको टोयो विश्वविद्यालय बाट ५ जना विद्धान (प्रोफेसर) सुनवलमा आएका हुन् ।

बालमैत्री नगरको अनुसन्धान र भ्रमण अवलोक गरि यस नगरलाई देशविदेशमा उदहारण नगर बनाउन सो टोली सुनवलमा आएको बताइएको छ । सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रिको अध्यक्षतामा भएको विद्धान संगको छलफल कार्यक्रममा नगरपालिकाको कार्य प्रगति र बाल मैत्री स्थानिय शासन विषयमा जानकारी गराइएको थियो । नगरमा बाल अवस्था र बालमैत्रीका सुचकहरुका विषयमा जानकारी नगरपालिकाका बालक्षेत्रमा बनाइएको भावी योजनाहरु पनि जानकारी गरइएको मेयर भरत थापाले बताए ।  


सुनवल नगरपालिकामा बालमैत्री पश्चात पछि थपिका वडाहरुमा बालमैत्री स्थानिय शासनका सुचकहरु पुरा तिब्र रुपमा पुरा हुदै गएको छ नगरलाई छिटोभन्दा छिटो नेपालमै पुनः बालमैत्री नगर घोष्णा गर्न नगरपालिका लागि गृहकार्य थालीसकेको नगरपालिकाले जनाएको छ । 

कार्यक्रममा ति विद्धानहरुलाई नगरपालिका मेयर भरत थापा, उपमेयर दधिराम अर्यालले सुनवलको बालमैत्री विषयमा जानकारी गराएका थिए । कार्यक्रममा कार्यालय जनप्रतिनिधि, कार्यालयका शाखा प्रमुख र सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो । जापानबाट आएका ति विद्धानहरुलाई नगरमा भव्य स्वागत गरि मायाको चिनो समेत प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै