२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

आगलागीबाट ४ लाख बराबरको क्षती, एकको मृत्यु

३० फाल्गुन २०७२, आईतवार ०३:४३

फागुन २३०, पर्वत । पर्वतको धायरिङमा रहेको विन्दबासीनी सामु्दायिक बनमा आगोलागी हुदाँ चार लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानाएको छ ।

गाविसको १ र २ वडामा फैलिएको उक्त बनमा आगोलागी हुदाँ ५ जनाको घरमा क्षती भएको प्रहरीले जनाएको छ । आगोलागीबाट दिपा आचार्यको ४५ हजारको क्षती कर्णबहादुर दमाईको दु्इतले कच्ची घर र परालको ४ वटा टौवामा गरी ८५ हजारको क्षति भएको प्रहरीले जनाएको छ त्यसैगरी उजेली दमिनिको खरको छानो भएको २ दले घरगोठ, २ वटा खरायो जलेको र जसबाट १ लाख १० हजार बराबरको क्षती भएको अनुमान गरीको छ ।

अर्का मने दमाईको खरको छानो भएको २ तले कच्ची घर पनि जलेको र ९० लाखको क्षति भएको र कृष्णबहादर दमाई गोठमा क्षती हुदाँ ३० हजारको क्षती गरी कुल चार लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । कति हेक्टरमा फैलिएको छ उक्त बन र त्यसबाट कति क्षती भयो त्यसको विवरण आइसकेको छैन । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यता कार्किनेटा ९ मा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ । अन्दाजी १७ बर्षकी मिना विकको घाँस काट्ने क्रममा भिरबाट खसेर मृत्यु भएको कार्किनेटा प्रहरी पोष्टलाई उत्रित गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म