२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेन्जु होटललाई एक लाख पुरुस्कार

२०७२, १९ फाल्गुन बुधबार ०४:४७

फागुन १९, पर्वत । पर्वतमा संचालन हुन गैरहेको बेन्जु प्रालिले एक लाख पुरुस्कार पाएको छ । आफ्नो सेवा विस्तारको तयारीमा रहेको बेन्जुले उत्कृष्ट रंगरोगन गरे बापत उक्त पु्रुस्कार पाएको हो । बजेर पेन्टसले आयोजना गरेको मनीकामना प्रतियोगितामा देशभरीका चार हजार २ सय घरहरु मध्ये पोखरा क्षेत्र अन्तरगत रहेर बेन्जु प्रालिले एक लाख जितेको हो ।

benju hotel 1

कुश्माको लोकतान्त्रिक चोक देखि करिब तीन सय मिटल तल रहेको उक्त प्रालीको सेवा विस्तार भने नयाँ बर्षको अबसरमा हुने प्रालीका संचालक विषम कुमार श्रेष्ठले जानकारी दिए । ६ करोडको जग्गा र ३ कारोडको लागतमा निर्माण भएको उक्त प्रालिमा २६ एट्याच बाथरुप सहितका कोठा, ६ वटा एसी जडान गरीएको श्रेष्ठको भनाई छ । दुई वटा ५० जना अट्ने मिटिङ हल र २ सय ५० जना अट्ने सेमिनार तथा पार्टी प्यालेस भएको उक्त प्रालि भने नयाँ बर्षमा शु्भारम्भ हुनेछ ।

पर्वत जिल्ला पर्यटकीय गन्त्व्य स्थानका रुपमा स्थापित हुनदै गएका बेलामा जिल्लामा राम्रो र उत्कृष्ठ होटलको कमीका कारण जिल्लामा भित्रिने पर्यटकहरु बाग्लुङ वा पोखरा बस्नको लागि फर्किनुपर्ने बाध्यताको अन्त्यको लागि र पर्यटन प्रर्वद्धनको लागि आफुले होटल संचालन गरेको श्रेष्ठले बताए । जिल्लामा होटलहरु धेरै भएता पनि पर्यटकहरुको रोजाईको हुन नसकेका कारण आफुले बेन्जु प्रालिको संचालन गर्न लागेको र पर्यटकको रोजाईको होटल बन्नेमा आफ्ु विश्वस्त रहेको उनको तर्क छ ।

benju hotel

होटल संचालनमा आएपछि जिल्लामा भएका तीन अग्ला पुल तथा गुफाको अबलोकलन, बाग्लुङको कालिका मन्दिर र म्याग्दीको गलेश्वरसम्मको एउटा विशेष खालको पर्यटकको लागि “वान डे” प्याकेजको व्यवस्था समेत गरीने श्रेष्ठले बताए । प्राप्त मात्रमा पार्किङ सुविधा सहित संचालनमा आउन लागेको उक्त प्रालिमा प्रत्येक कोठामा टिभी सहित फ्रि वाइफाइको व्यवस्था लगाएत तातो चिसो लगाएतका सम्पूर्ण व्यवस्था मिलाइने संचाकको भनाई छ ।

parbat

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित