२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो दादुरा रुबेला अभियान

२०७२, २४ फाल्गुन सोमबार ०७:०३

फागुन २४, पर्वत / जिल्लामा संचालन भएको दादुरा रुवेला खोप अभियान सोमबार सकिएको छ । जिल्लामा रहेका ४७ गाविस र एक नगरपालिकामा सोमबार अन्तिम पटक उक्त खोप लगाइ अभियान सकिएको हो । ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकाहरुलाई दादुरा र रुवेला खोप र जन्मे देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खाुवाइएको थियो ।

जिल्लामा उक्त अभियानलदाई दुइचरणमा विभाजन गरी अभियान संचालन गरीएको थियो जसमध्ये पहिलो चरण माघ २४ गतेदेखि फागुन ३ गते सम्म चलेको थियो भने उक्त चरणमा मल्लाज, बासँखर्क, धाइरिङ, शालिजा, लेखफाँट, पाङ, बनौं, खुर्कोट, नाङलीवाङ्, दुलर््ुङ, बाजुङ, क्याङ, तिलाहार, चुवा,  देउपुर,  देउराली, चित्रे , आर्थर,  राम्जा देउराली, पकुवा,  ठूलीपोखरी, कार्किनेटा, खौलालाकुरी,  पिपलटारी, शंकरपोखरी, थापाठाना,  भुकताङ्ले,  भंगरा ,  मुडिकुवा,  कटुवाचौपारी , शिवालय गरी ३१ वटा गाविसमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फागुन ४ गतेदेखि फागुन २३ गते सम्म संचालन भएको थियो जसमा लिमिठाना , पाङराङ ,. कुर्घा , देविस्थान , खानीगाउँ, ठानामौलाद , लुंखु , भोक्सिङ, बालकोट , पाखापानी , फलामखानी , होश्राङ्दी , भोर्ले ,. सरौखोला , हुवास ,ं त्रिवेणी , टकलाक , बेउलीबास , उरामपोखरा , वहाँकीठाँटी , शालिग्राम , रानीपानी , बर्राचौर र बाच्छा गरी २४ गाविसमा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी