२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

चौथौ नागरिक सम्मेलन तथा १८ औं गैसस साधरणसभा सम्पन्न

३० फाल्गुन २०७२, आईतवार ०३:४१

फागुन ३०, पर्वत । गैसस महासंघ नेपलाको सामाजिक अभियानको २१ औ बर्षको अबसरमा नागरिक समाज संजाल पर्वतको चौथौ जिल्ला नागरिक सम्मेलन तथा गैसस महासंघ नेपाल पर्वतको १८ औं बार्षिक साधरणसभा शनिवार कुश्मामा सम्पन्न भएको छ ।

जिल्लामा रहेका नागरिक संजाल र गैसस महासंघ नेपालले गरेका गतिविधि तथा संचालन गरेका अभियानका बारेमा कार्यक्रमका प्रमुख अतिथि गैससका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले चर्चा गरे । गैसस र नागरीक संजाल गैरसरकारी संस्थाका रुपामा स्थापीत भएर देशका विभिन्न भागमा रहेर सामाजिक कार्यगर्दै आएको र यसबाट नागरिक बहुँच बढाएको उनले बताए ।

सोही अबसरमा नागरिक संजालको २०७३ को संयोजकका लागि गोविन्द पहाडी र २०७४ को लागि विश्वराज पाण्डेलाई समेत चयन गरीएको छ । नागरिक समाज संजाल पर्वतका संयोजक जगदीश शर्मा पौडेलकोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन शिवप्रसाद शर्माले गरेका थिए भने कार्यक्रममा गैसस महासंघको आर्थिक प्रतिवेदन तथा कार्यको बारेमा समेत बताइएको थियो ।भने यता नागरिक संजालले गरेका कार्यविधिको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म