२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सकियो ३४ औं मगर मेला, पुरुष भलिबलको उपाधि बाजुङलाई

२०७२, २२ फाल्गुन शनिबार १२:२१

फागुन २२, पर्बत । ३४ औ मगर दिवसको अबसर पारी पुन युवा क्लब कुश्माले आयोजना गरेको मगर मेला शनिवार सम्पन्न भएको छ ।

पर्वतमामा बसोबास गर्दै आएका मगर समुदायले शनिबार ३४ औं मगर दिवसको अबसरमा आयोजना गरेको विविध कार्यक्रम तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । मगर मेलाको अबसरमा आयोजना गरीका विविध खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो ।

पुरुष भलिबलको उपाधि बाजुङलाई
मगर दिवसको अबसरमा आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको उपाधी बाजुङ गाविसे जितेको छ । क्याङ गाविसलाई पछि पार्दैै फाइनलमा पुगेको बाजुङले तिलाहार गाविसलाई फिल्मी स्टाइलमा जितेको हो ।

लगतार दुई सेट २५–२१, २५–१८ मा जितेको तिलाहारलाई रोकेर बाजुङले ३४ औ मगर दिवसको उपाधि आफ्नो हातमा पारेको हो । लगातार दुई सेटमा पराजय भएपछि तिलाहार गाविसले उपाधी जित्ने भो भनी दर्शकले विश्लेषण गरीरहेको बेलामा लगातार तीन सेट आफ्नो कोल्टोमा पार्दै बाजुङले उपाधी जितेको हो ।

२५–१७, २५–१९ र १५–१२ को लगातार तीन सेटमा विजय हुदै बाजुङले विजय भएको हो भने तिलाहारले द्धितिय स्थानमा चित्त ब्झाउन बाध्य भयो । विजेता बनेको बाजुङले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय तिलाहारले ३० हजार मेडल र प्रमाण पत्र पायो ।

मेलाको अबसरमा आफ्नो भेषभूषामा सजिएका मगर पुस्ताका बालबालिकादेखि बृद्धबृद्धाले सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीतमा छमछमी नाच्दै मगर दिवसलाई विदाई गरेका छन् । प्रत्येक साँझ हुने साँस्कृतिक कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित