१ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने, भाेलि अन्त्येष्टि

२६ भाद्र २०८०, मंगलवार ०६:१२

भदौ २६, काठमाडौँ | हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।  

उनको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ। अब केहीबेरमा त्यहाबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल लाने तयारी गरेको छ।  


नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज केन्द्रीय कार्यालयमा राखिनेछ। उनको भोलि राजकिय सम्मानको साथ अन्त्येष्टि हुँदै छ।  

विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने भएकाले आज उनको पार्थिव शरीर पार्टी कार्यलयमै रहनेछ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी एमाले केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ आज तोलामा आठ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीको कति? इजरायल र हमास युद्धविरामको नजिक, यी विषयमा जुट्यो सहमति ‘माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण पर्व’ चालु आर्थिक वर्षको ६ महिनामा उठ्यो ५ खर्ब ५९ अर्ब राजस्व २०८१ को एसईई परीक्षाको समयतालिका सार्वजनिक, यस्तो छ रुटिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिए माघे संक्रान्तिको शुभकामना आज देशभर माघे सङ्क्रान्ति पर्व मनाउँदै मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना जब भारतीय विदेशमन्त्रीले आरजुलाई सोधे: नेपालमा आएर कसैले मान्छे मारेको भए मिटिङ हुन्थ्यो?