१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने, भाेलि अन्त्येष्टि

२६ भाद्र २०८०, मंगलवार ०६:१२

भदौ २६, काठमाडौँ | हृदयघातका कारण असायिक निधन भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिनभर एमाले पार्टी कार्यलय च्यासलमा राखिने भएको छ।  

उनको पार्थिव शरीर अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ। अब केहीबेरमा त्यहाबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल लाने तयारी गरेको छ।  


नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज केन्द्रीय कार्यालयमा राखिनेछ। उनको भोलि राजकिय सम्मानको साथ अन्त्येष्टि हुँदै छ।  

विदेशमा रहेका उनका २ छोराहरु आएपछि मात्र अन्त्येष्टि गरिने भएकाले आज उनको पार्थिव शरीर पार्टी कार्यलयमै रहनेछ। सरकारले उनको अन्त्येष्टि गरेका दिन सार्वजनिक बिदा समेत दिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन