३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भए:महामन्त्री थापा

९ असार २०८०, शनिबार ०६:२६

असार ९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। आज काठमाडौं आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भएको बताएका हुन्।

उनले कांग्रेस अहिले अलमलिएको अवस्थामा भएकाले गति लिन नसकेको स्पष्ट पर्दै भदौबाट काठमाडौं बाहिरका जनतासमक्ष जाने बताए।

गाउँमा द्वन्द्वकालमा माओवादीको डर र शहरमा शाही सेनाको डर हुँदा पनि कांग्रेसतिर मान्छेको आकर्षण भएको स्मरण गराउदै उनले अहिले कांग्रेसले संकल्प के हो स्पष्ट नहुँदा अलमल भएको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित