असार १, काठमाडौँ | शरणार्थी प्रकरणमा लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको छ ।