२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कप्ताननै हुन्छु भन्ने कहिल्यै सोचेको थिइन : रोहित

२०७९, २९ कार्तिक मंगलवार १०:३३

कात्तिक २९, काठमाडौँ | राष्ट्रिय फुटबल टिमका कप्तान रोहित चन्दले पाकिस्तान नेपालका लागि सधैं कठिन प्रतिस्पर्धी हुने बताएका छन्। बुधबार दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा बोल्दै पहिलो पटक कप्तान बनेका रोहितले आफू कप्ताननै बन्छु भन्ने कहिले नसोचेको बताए।


‘हाम्रो तयारी राम्रो छ, तर नेपालका लागि पाकिस्तान सधैं कठिन प्रतिस्पर्धी हुने गरेको छ,' कप्तान रोहितले भने, 'पहिलो पटक कप्तान बनेको छु। तर, मैले यसलाई धेरै ठूलो कुराको रुपमा लिएको छैन। देशको प्रतिनिधित्व गर्नु नै ठूलो कुरा हो।’

पछिल्लो समय राष्ट्रिय खेलाडीको अस्ट्रेलिया पलायनबारे बोल्दै रोहितले भने, 'घरेलु फुटबलको संरचना राम्रो भएको भए, सबैजना यहीँ खेलिरहेका हुन्थे। राष्ट्रिय टिम पनि राम्रो हुन्थ्यो, बलियो हुन्थ्यो। राम्रा खेलाडीहरू पलायन हुँदैछन्, यसले नेपाली फुटबल अप्ठ्यारो अवस्थामा पुग्न सक्छ। तर, भएकामध्ये टिम राम्रो बनेको छ।’

पाकिस्तानले लामो समय नखेलेको भए पनि नेपालका लागि कठिन प्रतिस्पर्धी रहेको दोहोर्‍याउँदै रोहितले भने, ‘हामी आफ्नो उत्कृष्ट दिन्छौं ।'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ