६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बास्केटबल प्रतियोगिताको फाइनलमा जेनिथ र निम्स

२९ कार्तिक २०७९, मंगलवार ०३:०२

कात्तिक २९, काठमाडौं | जेनिथ र डिफेन्डिङ च्याम्पियन निम्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् ।

जेनिथले ओसिसलाई ५४–३२ ले पराजित ग-यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे । सफल नेपालीको ८ अंक सहयोगमा निमसले एचएचसीएलाई ३८–१४ ले हरायो ।

सिनियर गल्र्समा संस्कृति र डिफेन्डिङ च्याम्पियन निम्सले उपाधि भिडन्त पक्का गरे । संस्कृतिले आयोजक रेडिअन्ट पब्लिकलाई १९–१३ तथा निम्सले न्यु भिजन एकेडेमीलाई १५–७ ले पाखा लगाए । संस्कृतिकी त्रिशा श्रेष्ठले ८ तथा निम्सकी टिना लिम्बूले ४ स्कोर गरे ।

जुनियर ब्वाइजमा ग्रिनफिल्डले इडेन ब्रिज एकेडेमीलाई १९–१८ तथा युनिकले स्किब्सलाई ८–५ ले पन्छाए । ग्रिनफिल्डका पुजन उप्रेतीले १४ तथा युनिकका सन्चित रिमालले ४ अंक जोडे । फाइनल आज मंगलबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प