वैशाख १४, इस्लामबाद | पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको बम हमलामा तीन चिनियाँ शिक्षक र उनीहरूका पाकिस्तानी चालक मारिएका छन् । विश्वविद्यालय नजिक भएको सो आत्मघाती हमलामा अन्य चार जना घाइते भएका छन् । विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिक भएको सो हमलामा कम्तीमा चार जना घाइते भएका छन्
Read Moreवैशाख १४, बोगोटा | यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो । कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अन
Read Moreवैशाख १४, मस्को | रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामि
Read Moreवैशाख १४, पाकिस्तान | पाकिस्तानको दक्षिणी सहर कराँचीमा भएको आत्मघाती बम विष्फोटमा तीन चिनियाँ भाषा शिक्षक र उनीहरूको पाकिस्तानी चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट नजिकै उनीहरूको मिनीबसलक्षित विस्फोट हुँदा कम्तीमा चार जना घाइते भएका थिए। पृथकतावादी बल
Read Moreवैशाख १४, नयाँ दिल्ली | एजेन्सी | भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ । कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए ।
Read Moreवैशाख १४, इस्लामावाद | एजेन्सी | पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ । पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन
Read Moreवैशाख १४, काठमाडौं | रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप
Read Moreवैशाख १४, काठमाडौं | यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलमा घरेलु टोली म्यानचेस्टर सिटीले रियल मड्रिडविरुद्ध ४-३ अन्तरको अग्रता लिएकाे छ । म्यानचेस्टर स्थित इतिहाद रंगशालामा भएको खेलमा दुबै टोली आक्रमणमा केन्द्रीत रहँदा पहिलो लेगमै सात गोल प्रहार भयाे । इग्लिस प्रीमियर ल
Read Moreवैशाख १४, वर्लिन | एजेन्सी | जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार
Read Moreवैशाख १३, काठमाडौं | पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति अयातोल्लाह सैयद इब्राहिम राइसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । तेहरानस्थित राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा इरानका गैरआवासीय राजदूतका रूपमा अधिकारीले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसक्रममा राज
Read Moreवैशाख १३, काठमाडौं | रुसले ढुंगाबाट कागज बनाउने प्रविधि विकास गरिरहेको छ । यस्तो कागजमा सेलुलोजको साटो चुनढुंगा र विषरहित पोलिमर उपयोग गरिन्छ । अनि यस्तो कागजको मूल्य परम्परागत कागजको भन्दा सस्तो हुन्छ । रुससँग चुनढुंगाको अथाह स्रोत रहेको विश्वास गरिन्छ । चुनढुंगाबाट बनेको कागज वातावरणमै
Read Moreवैशाख १३, काठमाडौं | जेफ बेजोस र इलोन मस्क अन्तरिक्षलाई उपनिवेश बनाउन चाहन्छन् । नासा पनि मंगल ग्रहको धुलौटे सतहमा मानिसलाई पुर्याउन चाहन्छ । चन्द्रमा वा कुनै ग्रहमा बस्ती बसाउने मानिसको रहर हो भने त्यहाँ उनीहरूले के खालान ? चासाेकाे विषय छ । अन्तरिक्षमा बोटबिरुवा उमार्नका लागि थुप्रै प्रयोग र
Read Moreवैशाख १३, काठमाडौं | उत्तर कोरियाली नेता किम जोङ उनले देशको आणविक हतियार बढाउने प्रतिबद्धता जनाएका छन् । सोमवार राति आयोजित एउटा सैन्य परेडलाई सम्बोधन गर्दै उनले आफ्नो परमाणु कार्यक्रम र अस्त्रभण्डार अझ बलियो बनाउने बाचा गरेका हुन् । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा आयोजित परेड
Read Moreवैशाख १३, काठमाडौं | युक्रेनमा पश्चिमा राष्ट्रहरुले हतियार पठाएपछि रुसका विदेशमन्त्री सर्जी लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन्। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा अहिले डोनबास र लुहान्सक क्षेत्रमा दुवै पक्षबिच भिडन्त भइरहेको छ। लाभरोभले डोनबास क्षेत्रमा पश्चिमा राष्ट्रले हतियार पठा
Read Moreवैशाख १३, मस्को | मस्कोले जर्मनीका ४० कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने भएको छ । युक्रेन द्वन्द्वमा रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गर्ने वर्लिनको ‘शत्रुतापूर्ण निर्णय’ को बदलामा मस्कोको पछिल्लो कदम आएको हो । रुसी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै मस्कोमा जर्मनीका राजदूतलाई बोलाएर रु
Read Moreवैशाख १३, न्युयोर्क | भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो । कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगा
Read Moreवैशाख १३, लन्डन । एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् । ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे
Read Moreवैशाख १३, मस्को । एजेन्सी । रुसले मारिओपोलको अजोभस्टल स्टिल कारखाना वरिपरि युद्धविरामको घोषणा गरेको छ । त्यहाँ फँसेका सर्वसाधारणलाई सहजै सुरक्षित क्षेत्रतर्फ जान सहयोगका लागि मारिओपोलमा युद्धविराम घोषणा गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रुसी सेनाले एकतर्फी रूपमा
Read Moreवैशाख १३, किभ । एजेन्सी । रुसी सेनाले मध्ययुक्रेनी सहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनमा रुसी ‘विशेष सैन्य कारबाही’ बारे गरिएको एउटा ब्रिफिङमा रुसी सेनाल
Read Moreवैशाख १३, काठमाडौँ | एजेन्सी | अन्ततः सामाजिक सञ्जाल ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति एलोन मस्कको प्रस्तावमा सहमत भएको छ । माइक्रोब्लगिङ साइटले विगत केही सातादेखि मस्कको प्रस्तावको मूल्यांकन गरेको थियो । मस्कले केही साताअघि ट्विटरका ‘डरलाग्दा सम्भावनाहरू’
Read Moreवैशाख १३, न्युयोर्क । एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । राजकुमार ह्यारी आफ्नो देशप्रति नि
Read Moreवैशाख १२, काठमाडौँ | सोमालियाको राजधानीको होडान जिल्लामा सोमबार बिहान सडक छेउमा भएको विस्फोटमा परी एक सैनिक सहित कम्तीमा तीन जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएका छन् । सोमाली नेशनल आर्मीका एक अधिकारीले नाम नबताउने शर्तमा जानकारि दिएअनुसार बनादिर जंक्शन नजिकै रहेको एक वरिष्ठ सेना अधिकारी
Read Moreवैशाख १२, काठमाडौँ | अफगानिस्तानमा तालिबान शासनले काबुल युनिभर्सिटीमा युवा र युवतीको कक्षा कोठा सञ्चालनमा छुट्टा–छुट्टै दिन निर्धारण गरेको छ । तालिबानको नयाँ योजना अन्तर्गत शनिबार, सोमबार र बुधबार युवतीहरू युनिभर्सिटी जानेछन् र आइतबार, मंगलबार र बिहिबार युवाहरु पढ्न जानेछन् । तालिबानको शिक्षा मन्त्र
Read Moreवैशाख १२, नयाँ दिल्ली | भारतका विपक्षीले पञ्जाबका मुख्यमन्त्रीको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री भगवन्त मानको दिल्ली भ्रमणको विपक्षीले आलोचना गरेका हुन् । राजधानीका विद्यालय र अस्पतालको अध्ययन गर्न भन्दै उनले दिल्लीको भ्रमण गर्दैछन् । कंग्रेस र अकाली दलले भ्रमणलाई राजनीतिक नाटक र प्रचारब
Read More