विश्व |


राष्ट्रपति जेलेन्स्कीले सुरक्षा प्रमुख तथा महाअभियोजकलाई गरे बर्खास्त

Posted on July 18, 2022 | views : 707 |

साउन २, एजेन्सी | युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् । उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । सुरक्षा नि

Read More

उत्तरी ग्रीसमा कार्गो विमान दुर्घटनाग्रस्त

Posted on July 17, 2022 | views : 751 |

साउन १, एजेन्सी | उत्तरी ग्रीसमा दुर्घटनाग्रस्त हुन पुगेको कार्गो विमानले बाङ्ग्लादेशका लागि विस्फोटक पदार्थसहित ११ टन हतियार बोकेको अधिकारीहरूले बताएका छन्। एन्टोनोभ-१२ खस्न पुगेको क्षेत्रका दुई किलोमिटर वरपरका मानिसहरूलाई घरभित्रै बस्न अनुरोध गरिएको छ। उक्त विमान सर्बियादेखि जोर्डन गइरहँदा कवाला स

Read More

पाकिस्तानको कराचीमा भारतको इन्डिगो विमान आकस्मिक अवतरण

Posted on July 17, 2022 | views : 1371 |

साउन १, एजेन्सी | भारतको इन्डिगो विमानमा प्राविधिक समस्या देखिएपछि पाकिस्तानको कराँची सहरमा आपत्कालीन अवतरण गरिएको छ । सो विमान यूएईको शारजाहदेखि हैदरावाद आइरहेको थियो । समाचार एजेन्सीका अनुसार कराँची विमानस्थलमा विमानको जाँच भइरहेको छ । इन्डिगोले कराँचीमा दोस्रो विमान पठाउने तयारी गरिरहेको छ । पछिल

Read More

रुसी रकेट हमलामा बालबालिकासहित ३ युक्रेनीको मृत्यु

Posted on July 16, 2022 | views : 596 |

असार ३२, किभ | युक्रेनी सहर डिनिप्रोमा भएको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा कम्तीमा १५ जना घाइते भएका क्षेत्रीय गभर्नर भ्यालेन्टिन रेज्निचेन्कोले जानकारी दिए । मृत्यु हुनेमा बालबालिका पनि छन् । ‘रकेटहरू एक औद्योगिक प्लान्ट र यसको छेउमा रहेको व्यस्त सडकमा प्रहार भएको

Read More

रित्तिदै कोलम्बोका सुपर मार्केट

Posted on July 16, 2022 | views : 667 |

असार ३२, कोलम्बो | श्रीलंकामा राजनीतिक र आर्थिक संकट चर्किदै गएपछि राजधानी कोलम्बोका सुपरमार्केटहरूमा खाद्यान्न र अन्य अत्यावश्यक वस्तुहरू सकिन थालेका छन् । संकटग्रस्त टापु राष्ट्रमा, मानिसहरू खाना पकाउने ग्यास, मट्टितेल, पेट्रोल, चिनी, दुध पाउडर, र औषधिजस्ता अत्यावश्यक सामग्रीका लागि घन्टौँसम्म लाइ

Read More

जातीय दङ्गामा परी सुडानमा ३१ जनाको मृत्यु

Posted on July 16, 2022 | views : 829 |

असार ३२, एजेन्सी | सुडानको ब्लु नाइल प्रदेशमा भएको जातीय दङ्गा घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ ।  झडपका क्रममा १६ पसल क्षतिग्रस्त भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । सुरक्षाकर्मीहरूले परिस्थिति नियन्त्

Read More

श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

Posted on July 16, 2022 | views : 732 |

असार ३२, एजेन्सी | श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ । बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताउनुभएको छ । श्रीलङ्काको बाह्य ऋणमध्ये झन्डै १० प्रतिशत वा ५ अर्ब डलर चिन

Read More

श्रीलंका संकट : महिन्दा र बासिल राजपक्षेलाई देश छाड्न प्रतिबन्ध

Posted on July 15, 2022 | views : 1135 |

 असार ३१, एजेन्सी | श्रीलंकाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री महिन्दा राजपक्षे र पूर्व वित्त मन्त्री बासिल राजपक्षेलाई श्रीलंका छोड्न प्रतिबन्ध लगाएको छ ।  बासिल राजपक्षेले केही दिन पहिला श्रीलंका छोडेर जाने प्रयास गरेका थिए विमानस्थलका कर्मचारीहरुले उनलाई विमानमा सवार हुन दिएका थिएन

Read More

पूर्वपत्नीको निधनमा ट्रम्पले लेखे यस्तो भावुक स्टाटस

Posted on July 15, 2022 | views : 621 |

असार ३१, काठमाडौँ | अमेरिकाका पूर्वराष्ट्रिपति डोनाल्ड ट्रम्पकी पहिलो पत्नी इभाना ट्रम्पको निधन भएको छ। चेक गणतन्त्रमा जन्मिएकी ट्रम्पको ७३ वर्षको उमेरमा निधन भएको हो। स्रोतका अनुसार उनी न्यूयोर्क शहरको घरको एक सीढी नजिकै बेहोस अवस्थामा फेला परेकी थिइन्। उनी खसेको हुनसक्ने अनुमान गरिएकाे बताइएको छ।

Read More

श्रीलंकाका राष्ट्रपति राजपक्षे सिंगापुर पुगे, सिंगापुर सरकारले भन्यो- निजी भ्रमण

Posted on July 14, 2022 | views : 830 |

असार ३०, एजेन्सी | सिंगापुर सरकारले श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे सिंगापुर पुगेका विषयमा स्पष्टीकरण दिएको छ ।  मीडियाका प्रश्नहरुको जवाफ दिँदै सिंगापुरमा विदेश मन्त्रालयका प्रवक्ताले राजपक्षे निजी यात्राका लागि सिंगापुर पुगेको बताए।  उनले भने ,'श्रीलंकाका राष्ट्रपति राजपक्षे

Read More

दुर्लभ रक्त समूहः भारतको पहिलो र विश्वकै दशौं व्यक्ति गुजरातमा भेटिए

Posted on July 14, 2022 | views : 1130 |

असार ३०, नयाँ दिल्ली | भारतको पश्चिमी राज्य गुजरातमा एक ६५ वर्षीय व्यक्तिको दुर्लभ रगत समूह ईएमएम नेगेटिभ पत्ता लागेको छ । यो समूहलाई अन्य रक्त समूह ए, बी, ओ, वा एबीमा वर्गीकृत गर्न सकिँदैन । ती व्यक्ती हृदय रोगबाट पीडित छन् ।  मानव शरीरमा ए, बी, ओ, आरएच, र डफी सहित ४२ विभिन्न प्रकारका रक्त प्र

Read More

माल्दिभ्सबाट सिंगापुर उडे राजापाक्षे

Posted on July 14, 2022 | views : 695 |

असार ३०, माले | देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सको राजधानी मालेबाट सिंगापुर उडेका छन् । उनलाई लैजान बिहीबार एउटा निजी जेट मालदिभ्स पुगेको थियो । तीब्र प्रदर्शनबीच गोटाबाय बुधबार श्रीलंकाबाट माल्दिभ्स भागेका थिए । राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्

Read More

श्रीलंकामा सरकारी भवन खाली गर्ने विषयमा सरकार र प्रदर्शनकारीका प्रतिनिधिबीच वार्ता

Posted on July 14, 2022 | views : 640 |

असार ३०, कोलम्बो | श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीहरूले कब्जा जमाएर बसेका सरकारी भवनबाट हट्ने विषयमा प्रदर्शनकारी र सरकारका प्रतिनिधिबीच वार्ता भएको छ । प्रदर्शनकारीले आर्थिक संकटबीच राष्ट्रपति र प्रधानमन्त्री दुबैले राजीनामा दिनुपर्ने बताएका छन् ।  यसै साता राष्ट्रपति गोटाबाय राजापाक्षेको

Read More

श्रीलंकाको यात्रा नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध

Posted on July 14, 2022 | views : 598 |

असार ३०, लन्डन | बेलायत, सिंगापुर र बहराइनले आफ्ना नागरिकहरूलाई श्रीलंकाको गैर–आवश्यक यात्रा नगर्न आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् । टापु देश श्रीलंकाले गम्भी

Read More

सुडानमा व्यभिचारको आरोपमा २० वर्षीय युवतीलाई मृत्युदण्ड !

Posted on July 14, 2022 | views : 1598 |

असार ३०, खार्तुम | सुडामा एक युवतीलाई व्यभिचारको आरोपमा ढुंगाले हानेर मृत्युदण्डको सजाय सुनाइएको छ । करिब एक दशकमा पहिलो पटक सुडानमा यस्तो सजाय सुनाइएको हो ।   सुडानको ह्वाइट नाइल राज्यको प्रहरीले गत महिना २० वर्षीया मरियम अलस्यद तिराबलाई फौजदारी अदालतमा जुन २६ मा सजाय सुनाउनुअघि पक्राउ गर

Read More

सिंगापुर यात्राको प्रतिक्षामा गोटाबाय राजापाक्षे

Posted on July 14, 2022 | views : 625 |

असार ३०, कोलम्बो | देशको अभूतपूर्व आर्थिक संकटबीच सुरु भएको विद्रोहपछि बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे सिंगापुरको यात्राको प्रतिक्षामा रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।  राष्ट्रपति गोटाबाया राजापाक्षेले मालेबाट सिंगापुरको लागि निर्धारित सिंगापुर एयरलाइन्सको उ

Read More

श्रीलंका संकटः प्रदर्शनमा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

Posted on July 14, 2022 | views : 624 |

असार ३०, कोलम्बो | श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि प्रधानमन्त्री रनिल विक्रमासिंघे कार्यबहाक बनेका छन् । तर, प्रदर्शनकारीले रनिल विक्रमासिंधेलाई पनि रा

Read More

विपद् क्षेत्रको निरीक्षण गर्न जापानले विकास गर्‍याे सर्पको आकारको रोबोट

Posted on July 13, 2022 | views : 560 |

असार २९, टोकियो | जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन् , जसले सिढी चढ्न र 'ड्रेनपाइप'मा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ । २.५ मिटर लामो र ६ केजी तौल भएको

Read More

सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीमा सफलतापूर्वक प्रत्यारोपण

Posted on July 13, 2022 | views : 929 |

असार २९, न्युयोर्क | अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना  ब्रेन  डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार

Read More

इरानले रुसलाई सयौँ ड्रोन उपलब्ध गराउँदै छः अमेरिका

Posted on July 13, 2022 | views : 1106 |

असार २९, तेहरान | इरानले युक्रेन युद्धका लागि रसियालाई सम्भावित सयौं ड्रोनहरू उपलब्ध गराउने योजना बनाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकाले इरानले रुसी सेनालाई ड्रोन प्रयोग गर्न तालिम दिने तयारी गरिरहेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवानले आरोप लगाएका छन् ।  इरानले रुसी सेन

Read More

एउटै अटो रिक्सामा २७ यात्रु !

Posted on July 13, 2022 | views : 696 |

असार २९, नयाँ दिल्ली | एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र २७ जनालाई फेला पारेको थियो । सानो अटो रिक्साभित्र  त्यति ठूलो संख्यामा मानिसहरु देखेर प्रहरी छक्

Read More

रुस —युक्रेन खाद्यन्न वार्ता इस्तानबुलमा

Posted on July 13, 2022 | views : 692 |

असार २९, मस्को | रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् । रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभल

Read More

पाकिस्तानमा बस दुर्घटना, ११ जनाको मृत्यु

Posted on July 13, 2022 | views : 557 |

असार २९, इस्लामाबाद | पाकिस्तानमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । उत्तरपश्चिम पाकिस्तानमा मंगलबार पहाडी सडकबाट बस चिप्लिएर खाल्डोमा खस्दा कम्तीमा ११ जना आन्तरिक पर्यटकको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन् ।  खैबर पख्तुनख्वा प्रान्तको स्वात उपत्यकाको गेबिन जब्बा नजिकैको रमणीय

Read More

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले देश छाडे

Posted on July 13, 2022 | views : 733 |

असार २९, कोलम्बो | एजेन्सी | श्रीलंकाका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलंकाको आर्थिक संकटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबी

Read More