अभिताभ बच्चन कोरोना संक्रमित

Posted on: 24 Aug, 2022

भदौ ८, काठमाडौं | भारतीय कलाकार अभिताभ बच्चन पुन: कोरोना संक्रमित भएका छन ।

सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफुसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन ।

बच्चन हाल ‘कौन बनेगा करोडपती’का सञ्चालन गरिरहेका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!