विश्व |


अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप

Posted on August 20, 2021 | views : 1675 |

भदौ ४, सिड्नी (रासस/सिन्ह्वा) | अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले कोरोना भाइरसको महामारीबाट धेरै प्रभावित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लकडाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो ।  देशको सबैभन्दा धेरै जनसङ्ख्

Read More

तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासीः राष्ट्रसङ्घ

Posted on August 20, 2021 | views : 2005 |

भदौ ४, काबुल (रासस/एएफपी) | अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।  राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानक

Read More

भारतमा १५० दिनपछिकै सबैभन्दा कम कोरोना संक्रमित भेटिए, कति छन् सक्रिय सङ्क्रमित ?

Posted on August 20, 2021 | views : 1428 |

भदौ ४, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय

Read More

अमेरिकी सैनिकको बहिर्गमन र तालिवानको काबुल यात्रा

Posted on August 19, 2021 | views : 976 |

दिलीप शर्मा । भदौ ३, काठमाडौं (रासस)। अफगानिस्तानको लामो बसाई अमेरिकाका लागि ओसामा विन लादेनको अन्त्य र अल कायदाको सङ्गठन निर्मुल पार्नुलाई उपलब्धिमुलक मानिएको छ । चीन र रूसजस्ता शक्तिशाली मूलुकमा रहेर अफगानिस्तानको शान्तिका लागि भएका पहलले अमेरिकालगायतका उसका सहयोगी राष्ट्रमा लाभ पुगेको पक्कै हुनसक

Read More

अफगान सेनाले आफ्नो देशका लागि लड्नुपर्थ्यो : राष्ट्रपति बाइडेन

Posted on August 17, 2021 | views : 1086 |

भदौ १, वासिङ्टन (रासस/एएफपी)।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राष्ट्रिय सेनाले आफ्नो देशको लागि लड्न नसकेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न सक्नुपथ्र्याे, तर किन लडेन भन्ने कुरा हामीले खोजिरहेका छौँ । उनले भने, “जे होस्, गत साताका विकासक्रमले अफ

Read More

अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनःआगमन

Posted on August 16, 2021 | views : 1700 |

मोहिनी मिश्र रिसाल । साउन ३२, काठमाडौँ (रासस)। अफगानिस्तानको सत्ता सन् १९९६ देखि २००१ सम्म तालिबान लडाकू समूहले कब्जामा लिएका थिए । सोभियत सङ्घ फर्किएपछि सन् १९९० को दशकमा कट्टरपन्थी धार्मिक अभियान तालिबान सुरु भएको थियो । दक्षिणपश्चिमबाट आफ्नो प्रभाव विस्तार गरेको तालिबानले १९९५ मा इराकसँग सीमा जोड

Read More

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

Posted on August 16, 2021 | views : 1894 |

साउन ३२, क्वालालम्पुर (रासस/सिन्ह्वा)। मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो ।  उहाँले सोमबार

Read More

देशका चार पर्यटकीय गन्तव्य जोडिए हवाई उडानमा, बुद्ध एयरद्वारा हवाई सेवा सञ्चालन

Posted on August 16, 2021 | views : 1434 |

साउन ३२, चितवन (रासस)। देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई उडानमार्फत जोडिएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरेसँगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवामार्फत जोडिएका हुन् । भरतपुर–भैरहवा उडान शुरु भएसँगै चार गन्तव्य जोडिएका हुन् । बुद्ध एयरले आइत

Read More

अमेरिकाको ठूलो सहयोगको बावजुत हतियार कब्जा गर्नु तालिबान आक्रमणको सफलताको कडी

Posted on August 16, 2021 | views : 2268 |

साउन ३२, एजेन्सी | संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरवौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीहरुको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरुलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।  अमे

Read More

हाइटीमा शक्तिशाली भूकम्प: ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

Posted on August 15, 2021 | views : 1146 |

साउन ३१, मस्को (रासस/एएनआई)। शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ । शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपे

Read More

पाकिस्तान: कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौं घाइते

Posted on August 15, 2021 | views : 2663 |

साउन ३१, कराँची (रासस/एएनआई)। पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ ।  आक्रमण बेलुकी ९:३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्

Read More

‘हतियार कब्जा तालिबान आक्रमणको सफलताको कडी’

Posted on August 15, 2021 | views : 1031 |

ड्याभिड् फक्स/ ज्याक मूर काबुल। ३१ साउन (रासस/सिन्ह्वा)। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आ

Read More

तालिबानद्वारा अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार कब्जा

Posted on August 13, 2021 | views : 1792 |

साउन २९, काबुल (रासस/सिन्ह्वा) । अफगानिस्तानमा एकपछि अर्को गरी यहाँका सहरहरु कब्जा गरिरहेको तालिबान लडाकुहरुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि कब्जा गरेको जनाएको छ ।शुक्रबार बिहान उनीहरुले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरुले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले

Read More

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्यो

Posted on August 13, 2021 | views : 973 |

साउन २९, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । सरकारी अधिकारीहरुले शुक्रबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या तीन लाख ८५ हजार दुई सय २७ मा झरेको छ । सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या ग

Read More

चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै

Posted on August 13, 2021 | views : 1133 |

साउन २९, सोल (रासस/सिन्ह्वा)। दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ । कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।

Read More

अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

Posted on August 12, 2021 | views : 998 |

साउन २८, संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको ज

Read More

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै, कति छन् सक्रिय संक्रमित ?

Posted on August 12, 2021 | views : 1236 |

साउन २८,  नयाँ दिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए ।  केही दिन अ

Read More

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि कब्जा गरेको विद्रोहीको दाबी

Posted on August 09, 2021 | views : 1092 |

साउन २५, काबुल (रासस/एएनआई)। अफगानिस्तानमा सङ्घर्षरत तालिबान विद्रोही लडाकूहरुले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् ।  उनीहरुले तखार प्रान्तको राजधानी तालुकान आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गरेका हुन । अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिबान विद्रोही ल

Read More

भारतमा एक दिन थपिए ३५ हजार सङ्क्रमित

Posted on August 09, 2021 | views : 1297 |

साउन २५, नयाँदिल्ली (रासस/एएनआई)। भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३५ हजार ४९९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।   अघिल्ला दिनहरुको तुलनामा दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा क्रमशः कम हँुदै आएको भार

Read More

टोकियो ओलिम्पिक्स २०२० : अमेरिकाको अग्रता कायमै

Posted on August 08, 2021 | views : 1099 |

साउन २४, टोकियो (रासस/एएफपी)। टोकियो ओलिम्पिक्सको पछिल्लो पदक तालिकामा आइतबार संयुक्त राज्य अमेरिकाले अग्रता कायम गरेको छ । पछिल्लो पदक तालिका अनुसार अमेरिकाले ३९ स्वर्ण, ४० रजत, ३३ कास्यसहित ११२ पदक जितेर पहिलो स्थान हाँसिल गरेको छ । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक जितेको छ । त्यसैगरी

Read More

भारतमा कति छ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ?

Posted on August 08, 2021 | views : 1142 |

साउन २४, नयाँ दिल्ली (रासस/एएनआई)। कोभिड–१९ बाट अति प्रभावित मुलुकमध्ये एशियाली मुलुक भारतमा कोभिड सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाखको नजिक पुगेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । आइतबार संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्

Read More

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

Posted on August 07, 2021 | views : 1396 |

साउन २३, वासिङ्टन (रासस/एएनआई) | अमेरिकामा अहिलेसम्म आधा जनसंख्याले मात्रै कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् ।  विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन् । पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको प

Read More

भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो

Posted on August 07, 2021 | views : 1620 |

साउन २३, नयाँ दिल्ली (रासस/एएनआई) | भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ ।  शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो ।  शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारी

Read More

भारतमा झण्डै ४३ हजार नयाँ सङ्क्रमित

Posted on August 05, 2021 | views : 920 |

साउन २१, नयाँ दिल्ली (रासस/एएनआई)। भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।  सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास

Read More