विश्व |


भारतमा पनि देखियो कोभिडको 'ओमिक्रोन भेरिएन्ट'

Posted on November 28, 2021 | views : 2295 |

मङ्सिर १२, काठमाडौँ | दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकह

Read More

कोरोना माहामारीका कारण न्युयोर्कमा संकटकाल घोषणा

Posted on November 27, 2021 | views : 1045 |

मंसिर ११, एजेन्सी | अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ। न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनु परेको उनले स्पष्ट पारेका छन्

Read More

भारतमा गयो शक्तिशाली भूकम्प

Posted on November 26, 2021 | views : 1251 |

एजेन्सी। भारतमा शक्तिशाली भूकम्प गएको छ। भारतको मिजोरममा केन्द्र विन्दु बनाएर आज शुक्रबार विहान शक्तिशाली भूकम्प गएको हो। ६ दशमलव १ म्याग्नेच्युड रेकर्ड गरिएको भूकम्प विहान साढे पाँच बजे गएको हो। भूकम्पको धक्का पश्चिम वंगाल, त्रिपुरा र आसामसम्म महसुश गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। १२ कि

Read More

उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणाई प्रतिबन्ध

Posted on November 26, 2021 | views : 1043 |

मंसिर १०, प्योङयाङ, एजेन्सी |  उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो ।  उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो क

Read More

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

Posted on November 22, 2021 | views : 1897 |

मङ्सिर ६, सिड्नी | एजेन्सी | अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।  प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण को

Read More

खोपको सर्वत्र पहुँच भएको अस्ट्रियामा चौथो पटक लकडाउन

Posted on November 22, 2021 | views : 1266 |

मङ्सिर ६, भियना | एजेन्सी | युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ । कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो । कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन् ।  पछिल्लो लकडाउन पहिला जस्तै हुनेछ । बढी भिड हुने ठाउँ जस्तैः रेस्टुराँ,

Read More

विश्व इतिहासमा आजः जर्मनीको पहिलो महिला चान्सलरदेखि युक्रेनको एतिहासिक क्रान्ति

Posted on November 22, 2021 | views : 1706 |

आज २२ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः जर्मनीमा पहिलो महिला चान्सलर सन् २००५ मा एंगेला मर्केल जर्मनीको पहिलो महिला चान्सलर बनेकी थिइन् । पूर्वी जर्मनीबाट चान्सलर बन्ने उनी पहिलो महिला हुन् । मर्केलले सन् २००५

Read More

जब गाडीबाट सडकमा डलर ओइरियो...

Posted on November 21, 2021 | views : 2470 |

मंसिर ५, क्यालिफोर्निया | एजेन्सी | अमेरिकाको एउटा राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट नोट झरेपछि टिप्नेको भिड लागेको विवरण सार्वजनिक भएको छ । नोट खसेर राजमार्ग र वरपरको हावामा उड्न थालेपछि सर्वसाधारणले आफुले चलाएको गाडी नै रोकेर पैसा टिपेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । गाडी रोकेर पैसा

Read More

चीनले अफगानिस्तानलाई पठायो १ हजार टन सामाग्री

Posted on November 21, 2021 | views : 1127 |

मङ्सिर ५, बेइजिङ | एजेन्सी | चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामाग्री पठाएको छ । चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामाग्री बोकेको एउटा रेल चीनको उत्तरपश्चिम सिन्जियाङको उइगुर स्वायत्त क्षेत्रबाट अफानिस्तानतर्फ प्रस्थान गरेको छ । सो रेल १२ दिनभित्र अफगानिस्तानको मजार आइ सरिफ पुग्नेछ । 

Read More

विश्व इतिहासमा आजः चीन र भारतबीचको युद्ध अन्त्यदेखि आयरल्यान्डको ब्लडी सन्डे

Posted on November 21, 2021 | views : 1180 |

आज २१ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा भएका केही स्मरणीय घटनाः पाकिस्तानस्थित अमेरिकी दूतावासमा हमला सन् १९७९ मा एउटा अज्ञात मुस्लिम समूहले पाकिस्तानस्थित अमेरिकी दूतावासमा आगो लगाइदिएको थियो । मुसलमानहरुको पवित्र सहर मक्काको एउटा मस्जिद बिस्फ

Read More

के हो रसियाले भारतलाई दिएको आणविक उर्जायुक्त एस–४०० हतियार प्रणाली ?

Posted on November 18, 2021 | views : 969 |

मङ्सिर १, नयाँ दिल्ली (एजेन्सी) | रसियाले भारतलाई एस– ४०० हतियार प्रणाली दिएको छ । भारतको चीन र पाकिस्तानसँग सीमामा तनाब बढिरहेका बेला मस्कोले आणविक उर्जायुक्त हतियार प्रणाली नयाँ दिल्लीलाई दिएको हो । रसियाली राष्ट्रपति भ्लादमिर पुटिनको भारत भ्रमण अगाडि नै सो प्रणाली नयाँ दिल्ली ल्याउन लागिएको हो ।

Read More

अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

Posted on November 17, 2021 | views : 950 |

मङ्सिर १, बेइजिङ | एजेन्सी | अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर

Read More

अमेरिका र चीनका राष्ट्रपतिबीच तेस्रो वार्ताः यस्ता छन् एजेन्डा

Posted on November 15, 2021 | views : 924 |

कात्तिक २९, न्युयोर्क | एजेन्सी | अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच सोमबार साँझ भर्चुल बैठक हुँदैछ । दुई देशबीच तनाब बढिरहेका बेला हुन लागिरहेको यो बैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।  केही दिनअघि जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा दुई देशले आश्चर्यजनक सहमति गरेर

Read More

माको र कोमुरोले छोडे जापान, निवासबाट विमानस्थल पुग्दा १०० पत्रकारको पिछा

Posted on November 15, 2021 | views : 1372 |

कात्तिक २९, टोकियो | एजेन्सी | जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छिन् । माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन् । माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो । विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरु

Read More

दुर्लभ पेन्गुइन जो आन्ध्र महासागरबाट तीन हजार किलोमिटर हिँडेर न्युजिल्यान्ड पुग्यो

Posted on November 14, 2021 | views : 1240 |

कात्तिक २८, वेलिङटन | एजेन्सी | न्युजिल्यान्डमा एउटा पेन्गुइन आफ्नो वास्तविक वासस्थानबाट तीन हजार किलोमिटर टाढा हिँडेको छ । स्थानीयले माया गरेर पिंगु नाम दिएको एडेली पेन्गुइन न्युजिल्यान्डको समुद्री तटमा फेला परेको हो । सो पेन्गुइन आन्ध्र महासागरबाट न्युजिल्यान्ड पुगेको विश्वास गरिएको छ । यसलाई वैज्

Read More

विश्वको इतिहाँस: लन्डनको ब्लडी सन्डेदेखि कोलम्बियामा २५ हजारको ज्यान जाने गरी ज्वालामुखी बिस्फोट

Posted on November 13, 2021 | views : 1302 |

आज १३ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न घटनाक्रम विकसित भएका थिए । स्वीडेन युरोपेली युनियनको सदस्य हुने वा नहुने भन्ने विषयमा भएको जनमतसंग्रहदेखि फ्रान्सको राजधानी पेरिसमा १३० जनाको ज्यान जाने गरी भएको अतिवादी हमला आज भएको थियो । त्यस्तै २० शताब्दीकै भयानक प्राकृतिक विपद् मानिएको कोलम्बियाको ज्वा

Read More

माओ र देङ सियाओपिङकै हैसियतमा चीनका राष्ट्रपति सी

Posted on November 12, 2021 | views : 1053 |

कात्तिक २६, बेइजिङ | एजेन्सी | चीनका राष्ट्रपति सी जिनपिङलाई चीनको राजनीतिक इतिहासमा स्थापित गर्ने गरी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एउटा ऐतिहासिक प्रस्ताव पारित गरेको छ । बेइजिङमा जारी सीपीसीको स्थायी कमिटीको छैटौं पूर्ण वैठकले सो प्रस्ताव पारित गरेको हो । पार्टी स्थापनापछि एतिहासिक प्रस्ता

Read More

म्यानमारमा अमेरिकी पत्रकारमाथि राजद्रोह आरोप, जन्मकैद सजाय हुन सक्ने

Posted on November 11, 2021 | views : 1091 |

कात्तिक २५, यांगुन | एजेन्सी | म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई आतंकवाद र राजद्रोहको आरोप लगाएको छ । आरोप पुष्टि भए उनलाई जन्मकैदको सजाय हुने जनाइएको छ । फ्रन्टायर म्यानमारका प्रबन्ध सम्पादक डानी फेन्सटरलाई सरकारले राजद्रोहको आरोप लगाएको हो । ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्

Read More

यूएईले पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने

Posted on November 10, 2021 | views : 1691 |

कार्तिक २४, काठमाडौं ।  यूएईले पाँच वर्षे पल्टिपल इन्ट्री टुरिस्ट भिसा जारी गर्ने भएको छ । कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाएको हो ।  पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत पर्यटकहरू पटक

Read More

दोस्रो दिन पनि सेयर मूल्यमा गिरावट हुँदा टेस्लालाई ५० अर्ब डलर नोक्सान

Posted on November 10, 2021 | views : 817 |

कात्तिक २४, न्युयोर्क | एजेन्सी | विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो ।  मंगलबार ४ दशमलब

Read More

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

Posted on November 08, 2021 | views : 1759 |

कात्तिक २२, काठमाडौँ | मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (VTL) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार  बताएका छन् ।  मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन

Read More

यी हुन् अन्तरिक्षमा हिड्ने पहिलो चिनियाँ महिला

Posted on November 08, 2021 | views : 1277 |

कात्तिक २२, बेइजिङ | एजेन्सी | चीनकी अन्तरिक्ष यात्री वाङ यापिङले अन्तरिक्षमा पैदल हिडेर इतिहास रचेकी छिन् । उनी अन्तरिक्षमा पैदल हिड्ने पहिलो चिनियाँ महिला हुन् ।  चीनको राष्ट्रिय अन्तरिक्ष निकायका अनुसार वाङ अन्तरिक्षमा सोमबार बिहान साढे ६ घन्टा पैदल हिडेकी थिइन् । उनलाई  सेन्झोयु–१३ टोल

Read More

विश्व इतिहासमा आजः थाइल्यान्डमा कुदेखि हिटलरको हत्या प्रयास

Posted on November 08, 2021 | views : 1180 |

आज ८ नोभेम्बर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः थाइल्यान्डमा कु  थाइल्यान्डमा सरकारबिरुद्ध कु कुनै नौलो घटना होइन् । थाइल्यान्डको इतिहासमा सेनाको कु सामान्य जस्तै बनेको छ ।  सन् १९७१ मा त्यहाँका फिल

Read More

आजदेखि न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा, यी देशमा छ इच्छा मृत्युको व्यवस्था

Posted on November 07, 2021 | views : 1954 |

कात्तिक २१, वेलिङटन | एजेन्सी | न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो ।   गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५

Read More